विद्यार्थीका लागि ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम

समाज स्थानीय समाचार
0Shares

पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले एस. ईई परिक्षाको अन्तिम दिन आज विद्यार्थीहरुकालाई शुभकामना सहित ट्राफिक सचेतना दिएको छ । प्रहरीले एक कार्यक्रमको आयोजना गरी जिल्लाको ७ केन्द्रका २१ व्टा विद्यालयमा एक हजार भन्दा बढी विद्यार्थीहरुलाई ट्राफिक नियमको ’boutमा सचेत गराएको हो । विद्यार्र्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम गरी दुर्घटना न्युनिकरण अभियानमा एउटा ईटा थप्ने काम भएको छ । कार्यालयले सुरक्षित र सहज यात्राको लागी ट्राफिक नियम पालना गर्न हुन सबैलाई अनुरोध समेत गरेको छ ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ