रम्भामा ५ र पूर्वखोलामा १ जनामा कोरोना संक्रमण

समाचार समाज हेडलाइन १
0Shares

संगीता आचार्य
पाल्पामा शनिबार थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको रम्भा गाउँपालिकामा ५ जना र पूर्वखोला गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । समुदायस्तरमा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । जसमध्ये ५७० जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ