रैनादेवी छहरा गाँउपालिकामा युवा संगठन गठन

रैनादेबी छहरा गाउँपालिका समाचार समाज
0Shares

पाल्पा,३२ जेष्ठ पाल्पाको रैनादेवी छहरा गाँउपालिका ३ भुवन पोखरी तालपोखरामा श्री श्रीजनशिल युवा संगठन गठन भएको छ । मुक्त वहादुर नेपालीको अध्यक्षतामा १५ सदस्यीय संगठनको तर्दथ समिती गठन भएको हो । विकास निमार्णका काम,आर्थिक सामाजीक,राजनैतिक तथा शैक्षिक गतिविधिमा पारदर्शिता, भष्ट्रचार मुक्त समाजमा परिवर्तन ल्याउन यो संगठनको गठन गरिएको संगठनका अध्यक्ष मुक्त वहादुर नेपालीले वताए । तर्दथ समिती संगठनमा अध्यक्ष मुक्त बहादुर नेपली सहित १५ जना रहेका छन् । समितीमा रहेका पदाधिकारीहरु यस प्रकार छन् । अध्यक्षः मुक्त वहादुर नेपाली उपाध्यक्षः विकाश पन्थी कोषाध्यक्षः मुत्तिराम पराजुली सचिवः कृष्ण व. घर्ति सदस्यः केशव वि.क सदस्यः सञ्जीप पौडेल सदस्यः मनोज पौडेल सदस्यः राजन घिमिरे सदस्यः सुरज पौडेल सदस्यः भिमलाल घिमिरे सदस्यः लोक भण्डारी सदस्यः विष्णु कुमार नेपाली सदस्यः सञ्जय पौडेल सदस्यः सागर वि.क सदस्यः वम वहादुर वि.क सदस्यः दिपक घिमिरे सदस्यः दिपेन्द्र घिमिरे सदस्यः भुवन पौडेल सदस्यः विकाश वि.क

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ