प्रदिप गैरेको झिलिमिली हाम्रो नेपाल गीत बजारमा

पाल्पा, १७ साउन गीतको भिडियोमा नेपालमा भएका यर्थात गतिविधिलाई व्यंग्य गर्दे प्रस्तुत गरीएको देख्न पाइन्छ । गीतमा स्वर तथा लय शब्द स्वयंम प्रदिप गैरेकै रहेको छ भने गीतमा सुरज सुर्यवंसी, तारा व।कार्की, विमल नेपालको वेजोड अभिनय देख्न सकिन्छ । गीतलाई आशिका प्रोडक्सन पाल्पाको युवट्युव मार्फत वजारमा ल्याइएको छ । गीतलाई पाल्पाली हाँस्य कलाकार शंकर घिमिरे […]

Continue Reading

भोलीबाट माथागढीका सबै विद्यालय खुल्ने

पाल्पा, कोरोना भाईरस कोभिड १९ का कारण बन्द भएको पाल्पाको माथागढी गाउँपालिकाका विद्यालयहरु भोलीबाट खुल्ने भएका छन् । कोरोनाका कारण क्वारेन्टाइन बनाईका विद्यालयहरु पनि खानी हुँदै गएको र निर्मलीकरणको कार्य समेत भएकाले भोली देखि विद्यालय खोल्ने निर्णय भएको माथागढी गाउँपालिकाका प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको परिवेश र अवस्था अनुसारका गतिविधि […]

Continue Reading

माथागढी गाँउपलिकाका क्वारेन्टाइनमा डिसइन्फेक्सन स्प्रे छर्कियो

सुमन गाहा पाल्पा, कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि माथागढी गाँउपालिकाले आफ्नो वडामा रहेका क्वारेन्टाइनमा (डिसइन्फेक्सन स्प्रे) छर्कने अभियान सुरू गरेको छ । माथागढी गाँउपालिकाले आफ्नो आठ वटै वडा भित्र रहेका क्वारेन्टाइनमा (डिसइन्फेक्सन स्प्रे) नामक छर्कने अभियान सुरु गरेको माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो । अहिले यहाँका क्वारेन्टाइन बनाइएका विद्यालय, चर्चहरुमा (डिसइन्फेक्सन स्प्रे) […]

Continue Reading

दिपु मगरको रोगी दिदी बजारमा

बिकाश काफ्ले पाल्पा, नेपालीको महान चाड हरितालिका तिज नजिकिदै गर्दा चर्चित गायक सन्चारकर्मी दिपु मगर र गायिका रेनु राना मगर को नयाँ तीज कोसेली रोगी दिदी सार्वजनिक भएको छ । विगतका वर्षहरुमा छुकछुके रेल, घन्काइ देउ मादल, भुरुङ झै, नाच्नु आमा नाच्नु , लाखौ हजारमा लगायत थुप्रै तिज गित मार्फत चर्चित बनी सकेका कलकारले यस […]

Continue Reading

सुन्दा आश्चर्य, देख्दा अचम्म ४ खुट्टे कुखुरा

बिकाश काफ्ले पाल्पा एउटा कुखुराको २ वटा खुट्टा हुन्छ भन्ने त हामीले देख्दै र सुन्दै आएका छाैँ तर पाल्पाकाे एउटा गाउँमा एउटै कुखुराकाे ४ वटा खुट्टा पनि देखिएकाे छ ।पाल्पाकाे माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीका स्थानीय बासिन्दा ओमबहादुर रानाकाे कुखुराले चार वटा खुट्टा भएकाे बच्चा काेरलेकाे छ । कुखुराकाे माउले पाँच वटा बच्चा काेरलेका […]

Continue Reading

रक्सी बोक्ने गाडी शिर्षकको पोष्टप्रति माथागढी गा.पा.को ध्यानाकर्षण

पाल्पा, केही दिन अघि सामाजिक संचालमा भाइरल बनेको माथागढी गाउँपालिकाको ग. १ झ ३५६ नं. को सरकारी गाडिमा मदिरा ओसार पसार गरिएकोे भन्ने विषयलाई लिएर पोष्ट गरिएकोे स्टाटस प्रति गाउँपालिकाले आपत्ति जनाउदै प्रेस विज्ञप्ती सर्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा सर्व साधारणलाई भ्रममा पार्ने दुष्प्रास गरिएको भन्दै कार्टुनमा डडद्धड को ब्राण्डको मदिरा […]

Continue Reading

विद्युत अवरुद्ध हुँदा पुक्तुङ र गोठादीका सयौं घरधुरी अन्धकारमा

संगीता रेग्मी पाल्पा, पाल्पाको माथागढी गाउँपालिका–५ पुक्तुङमा २४ दिन देखि विद्युत अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात विताउन बाध्य बनेका छन् । माथिबाट खसेको पहिरोका कारण झुम्साखोला लघुवित्त आयोजना अवरुद्ध हुँदा गोठादी, पुक्तुङका सयौं घरधुरी अन्धकारमा रात विताउन बाध्य भएका हुन् । आयोजनाको बाँधमा बारम्बार पहिरो खसेपछि विद्युत अवरुद्ध भएको स्थानीय सिर्जना रेग्मी जानकारी दिइन । […]

Continue Reading

माथागढी गाउँपालिकामा अपाङ्ग सहयोगी सामाग्री वितरण

सुमन गाहा पाल्पा, माथागढी गाँउपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत अपाङ्ग सहयोगी सामाग्री वितरण गरेको छ। माथागढी गाँउपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत आफ्नो आठ ओटै वडामा रहेका ४८ जना अपाङ्गहरुका लागि सहयोगी सामाग्री वितरण गरेको छ । माथागढी गाँउपालिका भित्रका अपाङ्ग भएका व्यक्तिहरुको आवागमन र दैनिकचर्यामा सहजता होस भन्ने उद्देश्यले सहयोगी सामाग्री वितरण गरेको […]

Continue Reading

“नोकरशाहीको अन्त्य-जोकरको उदय”

हो मेरो देश लामो समय नोकरशाहाको कब्जामा थियो शाही अधिनस्थ थियो कुल घरानाको मर्जीले चल्थ्यो प्रजाहरूको बोली अपहरण भएको थियो हातहरूमा नेल ठोकिएको थियो जिव्रोमा करेन्ट लगाइएको थियो खुट्टामा साङ्लो बाधिएको थियो उनिहरू दलितलाई छुनुहुँदैन भन्थे महिलाहरू दास हुन भन्थे मुसलमानहरू मानिस होइनन् भन्थे मधेसीहरूलाई हेप्थे आफू गाइको मासुवाट बनेको मिठाइँ खान्थे यता गहुँतको नाट्क […]

Continue Reading

शम्भु मावि क्वारेन्टाइनमा राखिएका एक युवाको मृत्यु

डोलबहादुर विक पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पास्थित क्वारेन्टाइनमा राखिएका पूर्वखोला गाउँपालिकाका १ सिलुवाका ४५ वर्षीय एक युवाको मृत्यु भएको छ । उनको आइसियुमा उपचारका क्रममा तानसेनको मिसन अस्पतालमा आज विहान मृत्यु भएकोे पूर्वखोला प्रहरी चौकीले जनाएको छ । भारतको मुम्बईबाट आएका ती पुरुषमा अत्याधिक ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, पेट फुल्लिने […]

Continue Reading