आईतवार पाल्पामा एकै दिन १६ जनामा कोरोना संक्रमित

संगिता आचार्य पाल्पा– पाल्पामा आइतवार एकैदिन १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार कोरना संक्रमित माथागढीका ५ पुरुष, रैनादेवी छहराका १ महिला १ पुरुष, बगनासकालीका १ पुरुषर तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना संक्रमित देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । उहाँका अनुसार […]

Continue Reading

पाल्पाको रैनादेवी छहरामा बाख्रा चराउन जादा भीरबाट लडी मृत्यु

सँगिता आचार्य पाल्पा, पाल्पाको रैनादेवी छहरामा बाख्रा चराउन गएका कमल घर्तीको भिरबाट लडी मृत्यु भएको छ । उनको आइतवार करिब ४ बजेको समयमा जंगलमा बाख्रा चराउन गएको अबस्थामा भिरबाट लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला रैनादेबि छहरा गाउँपालिका ६ खुनधारा बस्ने टोप बहादुर घर्तिको छोरा २६ बर्षको कमल घर्तिको घट्ना […]

Continue Reading

रैनादेवी छहरा गाँउपालिकामा युवा संगठन गठन

पाल्पा,३२ जेष्ठ पाल्पाको रैनादेवी छहरा गाँउपालिका ३ भुवन पोखरी तालपोखरामा श्री श्रीजनशिल युवा संगठन गठन भएको छ । मुक्त वहादुर नेपालीको अध्यक्षतामा १५ सदस्यीय संगठनको तर्दथ समिती गठन भएको हो । विकास निमार्णका काम,आर्थिक सामाजीक,राजनैतिक तथा शैक्षिक गतिविधिमा पारदर्शिता, भष्ट्रचार मुक्त समाजमा परिवर्तन ल्याउन यो संगठनको गठन गरिएको संगठनका अध्यक्ष मुक्त वहादुर नेपालीले वताए । […]

Continue Reading