खड्गबहादुरको चितुवासँग भिडन्त

संगिता आचार्य, पाल्पा–रम्भा गाउँपालिका–१, कराङ्दी खोलामा चितुवाले गाई बाख्रा चराउन गएका ५२ वर्षीय खड्ग बहादुर फाल लाई आक्रमण गर्दा चितुवाको मृत्यु भएको छ । खड्ग बहादुरलाई हातमा र कम्मरमा समाएर आक्रमणमा उत्रिएको चितुवालाई मारिएको हो । ५२ वर्षीय माहारे (गाईबाख्रा चराउने व्यक्ति) खड्ग बहादुर चितुवा सँग भिडेका थिए । भिड्ने क्रममा चितुवाको आक्रमणबाट फाल घाइते […]

Continue Reading

पाल्पामा थप एक पुरुषको कोरोना सङक्रमण

सँगिता आचार्य पाल्पा, भदौ १८ बिहीवार पाल्पामा १ जनामा कोरोना पुष्टि भएको छ । रम्भा गाउँपालिका(३, का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनको बावुलाई केही दिनअघि कोरोना देखिएको थियो । उनीपनि बावुको उपचारका लागि आफ्ना बावुसँगै चितवन गएका थिए । लुम्बिनी मेडिकल कलेज प्रभावमा […]

Continue Reading

रम्भा गाउँपालिकाको मलेङ्गमा बुद्धको मन्दिर निर्माण

संगिता आचार्य पाल्पा, पाल्पाको रम्भा गाउँपालिका–५ तल्लो मलेङ्गमा मुक्तबहादुर दिसुवाको सहयोगमा बुद्धको मन्दिर निर्माण गरिएको छ । दिसुवाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको सक्रियतामा झण्डै ३ लाखको लगानीमा सो मन्दिर निर्माण भएको हो । मन्दिरको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । जापानी नागरिक काजुमासाकाकीमी ओकेबजेकोले बुद्धको मन्दिर उद्घाटनगर्नुभएको हो । कार्यक्रममा वडा नं. […]

Continue Reading