पाल्पामा पहिरोले घर पुरिँदा ६ जना बेपत्ता

पाल्पा, पाल्पामा पहिरोले पुरिएर ६ जना बेपत्ता भएका छन्। रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर विहीबार पुरिएको हो । हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष उमानसिह सारूले बताए । उनकाअनुसार बिहान करिब ४ बजे पहिरोले पुरिएका हुन् […]

Continue Reading

किवी खेतीमा किसानको आकर्षण बढ्दो

डोलबहादुर विक पाल्पा, भदौ ३० । पछिल्लो समय पाल्पाका किसान किवी खेती तर्फ आकर्षित भएका छन् । किवीले राम्रो आम्दानी दिन थालेपछि पूर्वखोला गाउँपालिका किसान किसानहरु किवी खेती तर्फ आकर्षित भएका हुन् । केही वर्ष अघि आफ्नो बारीमा घुम्ती बाली लगाउने किसानहरु अहिले किवी लगाएका छन् । गत वर्ष जिल्लाको पूर्वखोला गाउँपालिका–२ जल्पाको ढोलिमारामा परिक्षणका […]

Continue Reading

पाल्पाको पूर्वखोलामा शनिवार एक कोरोना संक्रमित थपिए ।

सँगिता आचार्य पाल्पा– पाल्पामा पूर्वखोलाका एक पुरुषमामा कोरोना संक्रमित देखिएको छ । उनी क्वारेन्टाइनमा बसेका थिए । शुक्रवार पाल्पा तानसेन सरदमुकाम सहित रिव्दीकोट र रैनादेवी छहरामागरी एकै दिन ६ जना कोरोना संक्रमण पुष्टी भएको थियो यो संगै पाल्पामा कुल कोरोना संक्रमितको संख्या ५ सय ९० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम […]

Continue Reading

शम्भु माविको वि.व्या.स.अध्यक्षमा सारु

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पा स्थित शम्भु माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाअध्यक्ष निरबहादुर सारु चयन हुनुभएको छ । विद्यालयको शुक्रबार बसेको अभिभावक भेलाले सारुलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै सदस्यमा डोलबहादुर विक, जीवन बारघरे, यामकुमारी सारु, मनकुमारी विक, पारवती सारु, चित्रबहादुर कवर, निरबहादुर सारु, तुलबहादुर पेमी चयन भएका छन् । शिक्षक […]

Continue Reading

जनसेवा सहकारीको साधारण सभा सम्पन्न

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पामा श्री जनसेवा स्वाबलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले शुक्रबार एक कार्यक्रमको आयोजनागरी २१ औं साधारण सभा गरेको हो । सभाको उद्घाटन गर्दै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले सहकारीले गाउँघरमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी समुदायको आवश्यकतालाई पूरा गर्ने र […]

Continue Reading

कृषिबाट लाखौं आम्दानी

पाल्पा, नेपाल एक कृषि प्रधान देश हो । कृषिका लागि नेपालमा चाहिने हावा पानी सुहाँदो छ । हावा, पानी, ठाँउ र माटो अनुसार यँहाका धेरै जिल्लाहरुलाई पकेट क्षेत्रको रुपमा समेत विकसित गरिएको छ । पाल्पा जिल्लालाई पनि कृषिमा धेरै जनघनत्व आत्मनिर्भर रहेको जिल्लाको रुपमा लिन सकिन्छ । कृषिबाटै मानिसले जीवीको पार्जन मात्र नभै अम्दानीको मुख्य […]

Continue Reading

जैविक तथा वानस्पतिक बिषादी प्रयोग सम्बन्धि जल्पाका किसानलाई तालिम

पाल्पा, पुर्वखोला गाउँपालिका वडा नं. २ जल्पामा तरकारी बालीमा लाग्ने विभिन्न शत्रुजीव व्यवस्थापन गर्न जैविक तथा वानस्पतिक बिषादी तयारी तथा प्रयोग सम्बन्धि २ दिने तालिम अगुवा कृषक समन्वय समुहको आयोजनामा सम्पन्न भएको छ। यस कार्यक्रमका प्रमुख अतिथि एवं पुर्वखोला गाउँपालिका वडा २ का वडा अध्यक्ष निर बहादुर सारुले यस यस तालिमले वडामा बिषादी मुक्त अर्गानिक […]

Continue Reading

पूर्वखोला गाउँपालिकामा संचालित ३९० घण्टे पलम्बिङ तालिम सकियो

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिकामा संचालित ३९० घण्टे पलम्बिङ्ग तालिम सकिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र शिव इन्स्च्यिुट अफ मल्टि टेक्निकल एजुकेशन प्रा.लिको प्राविधिक सहयोगमा संचलित तालिम सोमबार सकिएको हो । समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले देशमा रहेको वेरोजगारी समस्या हल गर्न र रोजगारीकै लागि गाउँबाट विदेशिने युवाहरुलाई गाउँमै स्वरोगार बनाउन तालिमले […]

Continue Reading

खानेपानीको समस्या टर्ने भएपछि साठिकोलका स्थानीयमा खुशीयाली

पाल्पा, खरेडी सुरु भएपछि खानेपानीको जोहोकै लागि घण्टौ लाएर खोला कुवा धाउनु पर्ने बाध्यतामा रहेका पूर्वखोला गाउँपालिका २ जल्पा साठिकोलका स्थानीय अब यो समस्या टर्ने भएको छ । लिफ्ट खानेपानीको सुरु भएपछि यहाँ स्थानीयलाई खानेपानीको समस्या टर्ने भएको हो । वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका यहाँका स्थानी लिफ्ट खानेपानीको उद्घाटन भएपछि खुशी भएका छन् । […]

Continue Reading

गाउँमै मौरी पालनबाट राम्रो आम्दानी

डोलबहादुर विक पाल्पा, पूर्वखोला गाउँपालिका २ जल्पाकी दिल कुमारी पाण्डेले मौरी पालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएकोछ । आधुनिक घारमा किसानको अकर्षण बढेका बेला दिलकुमारीले भने परम्परागत घारमैसोचे भन्दा बढी मह उत्पादन गर्दै आउनुभएको छ । दिलकुमारीको घरका भित्ता र गोठका भित्ता भरिनै मौरीका घार झुडिएका छन् । ५ जनाको परिवार रहेको दिलकुमारीको घर खर्च अहिले […]

Continue Reading