माथागढीमा ५ वेडको आइसोलेसन अस्पताल निर्माण हुँदै

सुमन गाहा पाल्पा, पाल्पाको माथागढी गाउँपालिकामा आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । संघीय सरकारको १० लाख रुपैयाँ अनुदानमा गाउँपालिकाको वडा नं. ४ झडेवा देउगिरमा ५ वेडको आइसेलेसन अस्पताल निर्माण हुने लागेको हो । समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैदिदै गएपछि उपचार तथा रोकथामका लागि आइसोलेसन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । गाउँपालिकाका […]

Continue Reading

किवी खेतीमा किसानको आकर्षण बढ्दो

डोलबहादुर विक पाल्पा, भदौ ३० । पछिल्लो समय पाल्पाका किसान किवी खेती तर्फ आकर्षित भएका छन् । किवीले राम्रो आम्दानी दिन थालेपछि पूर्वखोला गाउँपालिका किसान किसानहरु किवी खेती तर्फ आकर्षित भएका हुन् । केही वर्ष अघि आफ्नो बारीमा घुम्ती बाली लगाउने किसानहरु अहिले किवी लगाएका छन् । गत वर्ष जिल्लाको पूर्वखोला गाउँपालिका–२ जल्पाको ढोलिमारामा परिक्षणका […]

Continue Reading

पाल्पामा कोरोना संक्रमितको संख्या ६ सय ६६ पुग्यो

पाल्पा, पाल्पामा सोमबार थप ६ जनामा कोरोना संक्रमणित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ६६ पुगेको छ । अस्पताल क्षेत्रमा गरिएको परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । १६ जनाको परिक्षण गरिएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको कार्यालयले जनाएको छ । यता पूर्वखोला गाउँपालिकाको समुदायस्तरमा १८३ जनाको स्वाव […]

Continue Reading

रम्भामा ५ र पूर्वखोलामा १ जनामा कोरोना संक्रमण

संगीता आचार्य पाल्पामा शनिबार थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको रम्भा गाउँपालिकामा ५ जना र पूर्वखोला गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । समुदायस्तरमा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । जसमध्ये ५७० […]

Continue Reading

पूर्वखोलाको ४ नं. वडा देवीनगर शील

डोलबहादुर विक पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका ४ देवीनगर शील भएको छ । समुदायस्तरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि वडा शील गरिएको पूर्वखोला गाउँपालिकाले जनाएको छ । हिजो बेलुकी बसेको कोरोना रोकथाम तथा नियन्त्रण स्थानीय समन्वय समितिको बैठकले आगामी असोज ५ गतेसम्म शील गर्ने निणर्य गरेको हो । ४ नं. वडाको पूर्वमा मोहकाल जाने मोटरबाटो, […]

Continue Reading

समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि माथागढीमा पुन: स्वाव संकलन

सुमन गाहा पाल्पा, माथागढी गाँउपालिकामा समुदाय स्तरमा कोरोना भाईरस संक्रमण फैलन थालेपछी पुनः समुदाय स्तरबाट स्वाब संकलन गरेकाे छ । माथागढी गाउँपालिकाका स्वास्थ्य संयाेजक केशव जि सि का अनुसार गत भदौ १०,११ र १६ ,१७ गते गरेर लिईएकाे १८३ जना मा १७५ जनाको पि सि अार रिपोर्ट नेगेटिभ अाएकाे र ८ जना पाेजेटिभ देखिएको थियो […]

Continue Reading

माथागढीमा बाल दिवसको अवसरमा निबन्ध प्रतियोगिता हुने

सुमन गाहा-“विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता” भन्ने नाराका साथ माथागढी गाँउपालिकाले राष्ट्रिय बाल दिवस मनाउने भएको छ। माथागढी गाँउपालिकाले राष्टिय बाल दिवसको अवसरमा “बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसरहरू ” भन्ने शिर्षकमा खुल्ला निबन्ध प्रतियोगिता राख्ने भएको छ। माथागढी गाँउपालिकाले कोरोना भाइरस कोभिड -१९ को कारण यस बर्षको राष्ट्रिय बाल अधिकार दिवस virtual रूपमा विविध कार्यक्रम आयोजना […]

Continue Reading

पाल्पामा २८ जना कोरोना संक्रमित थपिए

पाल्पा, पाल्पामा ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्लाको रम्भा गाउँपालिकामा ९, तानसेन नगरपालिकामा १६ र विभिन्न अस्पतालमा गरिएको परिक्षणमा ३ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । संक्रमित मध्ये दुईजना वडाध्यक्ष र ४ जना वडा सदस्य रहेका छन् । जिल्लाका २५ […]

Continue Reading

पाल्पाको पूर्वखोलामा शनिवार एक कोरोना संक्रमित थपिए ।

सँगिता आचार्य पाल्पा– पाल्पामा पूर्वखोलाका एक पुरुषमामा कोरोना संक्रमित देखिएको छ । उनी क्वारेन्टाइनमा बसेका थिए । शुक्रवार पाल्पा तानसेन सरदमुकाम सहित रिव्दीकोट र रैनादेवी छहरामागरी एकै दिन ६ जना कोरोना संक्रमण पुष्टी भएको थियो यो संगै पाल्पामा कुल कोरोना संक्रमितको संख्या ५ सय ९० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम […]

Continue Reading

पाल्पामा २० गते देखि निषेधाज्ञा खुल्यो,

सुमन कार्की पाल्पा,पाल्पामा कोरोना सक्रमण जोखिम लाई मध्यनजर गर्दै लगाएको दुई हप्ते निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले भदौ ५ गते देखी १९ गते सम्म लगाएको निषेधाज्ञा भदौ २० गते देखी लागु हुने गरी हटाएको हो । कोरोना सक्रमणको जोखिम हँदा हुदै पनि सुरक्षा सावधानी अपनाएर विहान ७ बजे देखी बेलुका ५ बजेसम्म […]

Continue Reading