पाल्पा, रिब्दीकोट गाउँपालिका –३, हार्थोकमा रहेको ब्रह्मा कुमारी इश्वरीय राजयोग प्रशिक्षण केन्द्रको भवन निर्माण हुने भएको छ । भवन निर्माण गर्नको लागि रिब्दीकोट गाउँपालिका ३ नं. वडा अध्यक्ष विष्णु प्रसाद खनालको संयोजकत्वमा भेला आयोजनागरी भवन निर्माण समिति गठन गरिएको छ...