नेकपा पाल्पाको अध्यक्षमा आचार्य (जिल्ला भरिको सूची सहित)

राजनिति समाचार समाज हेडलाइन २
0Shares

पाल्पा, नेकपा पाल्पाको अध्यक्षमा नारायण आचार्य मनोनित हुनु भएको छ । प्रदेश नं. ५ नम्बरका सांसद समेत रहनुभएका आचार्य पुन नेकपाको पाल्पा जिल्ला अध्यक्षमा मनोनित हुनु भएको हो । सचिबमा माओवादी केन्द्रका गिर बहादुर थापा मनोनित हुनुभएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ