शिवा केशी को गाईलाइ गोठ गीत बजारमा

कला गित संगीत गित संगीत मनाेरञ्जन
0Shares

प्रेम न्यौपाने

गुल्मी, गुल्मी कि चेली तथा चर्चिक लोक दोहोरी गायीका शिवा केशी जापान लाइ कर्म थालो बनाउदै आएकी गायिका केशि पर्देशको यो दुःख लाइ चुनौती दिदै आफ्नो लोक गीत बजारमा लिएर आएकी छन् । उनले जति सुन्यो उति सुनम सुनम लाग्ने नाचु नाचु लाग्ने
यतिखेर हराउदै गएको पुरानो गाउँ पाखा मा गाइने मौलिक झ्याउरे खेली गीत लिएर आएकी हुन्।
गायिका शिवा केशीको गितमा स्वर दिनु हुने अर्का परदेशि लोकप्रिय लोकगायक सुर्य खड्का गायक तथा सर्जक ले दिएका छन् । भिडियोमा नृत्य गर्ने रिना थापा र लोक गीत क्षेत्रमा सफलता हासिल गर्न सफल भएका सुमान थापा मगर छन् । गित को शब्द नवराज पन्तको रहेको छ
गीतको लय गायक सुर्य खडका को रहेको छ भने निर्देशन स्मिति तिमिल्सेना गुरु आमाले गरेकि हुन् ।
कुनै पनि गीत बजारमा ल्याउनको लागि साइत हेर्न नपर्ने र गीत राम्रो छ भने त्यो गीत जुनवेला पनि दर्शक स्रोताले स्वतह मन पराउने गायिका शिवा केशीको भनाई छ ।
लोक दोहोरी गायिका शिवा केशीले हाल सम्म दजनौ गीतहरुमा आफ्नो स्वर दिइसके कि छन् ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ