तुल्सा बास्तोलाको (हे मेरि आमा बजारमा)

कला गित संगीत गित संगीत मनाेरञ्जन
0Shares

सुमन कार्की
पाल्पा, आमा भने शब्द आफैमा मा अपरम्पार, साक्षात भगवान् हुन् । हे आमा गीत अर्घाखाँचीकी चेली तथा चर्चित लोक दोहोरी गायिका तुल्सा बास्तोलाले धेरै ठुलो सङघर्ष गरि यहाँ सम्म पुग्दा को पीडा सुनाउँदै कला र गला हुँदा हुँदै नि समय ले आज यहाँ सम्म पुग्यो साहेद छोरी भएर होला मनका रहर रहरमै सिमित हुन पुगेको एति हुदा हुँदैपनि लोक गीतबाट टाडा नहुने भन्दै यो गित बजारमा ल्याएकी हुन् ।
नाच्ने गाउने गीतहरु बजारमा भित्रीरहेको बेला सवैलाई चुनौती दिदै तुल्सा बास्तोला भने आफ्नो मौलिक लोक गीत हे मेरि आमो लिएर आएकि छन् । सब्द संगीत सुरज पुन, एरेन्ज सुदिप सागर, स्वर तुल्सा बास्तोला, मोडेल सुनिता तिमल्सिना र सुमन राना, पुर्णिमा पुनको रहेको छ भने राजेश अर्यालले गीतको भिडियो कैद गरेका हुन् ।
कुनै पनि गीत बजारमा ल्याउनको लागि साइत हेर्न नपर्ने र गीत राम्रो र मौलिक छ भने त्यो गीत जुनबेला पनि दर्शक स्रोताले स्वतह मन पराउने गायिका तुलसा बास्तोलाको भनाई छ ।
लोक दोहोरी गायीका तुलसा बास्तोला हालसम्म दजनौ गीतहरुमा आफ्नो स्वर दिइसकेकी छन् ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ