भैरवनाथ मन्दिर वरिपरि वृक्षारोपण

पर्यटन रिब्दीकोट गाउँपालिका हेडलाइन १
0Shares

पाल्पा, गोरखदल गण पाल्पाले भैरवनाथ मन्दिरमा वृक्षारोपण गरेको छ । मन्दिर परिषरको ११ रोपनी क्षेत्रफलमा विभिन्न जातका १०० बढी विरुवा रोपण गरिएको छ । मन्दिर सेरोफेरोमा १३ जातका लाली गुरास सहित लप्सी लगायतका विभिन्न प्रजातीका वनस्पती लगाइएको भैरवनाथ मन्दिरका कार्यालय सहायक कविराज गैरेले जानकारी दिनुभयो ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ