गाउँका बुढापाका किन सधै तगडा ?

मानिस खुशी के मा हुन्छ ? सुखले खुशीलाई बोक्न सक्छ कि खुशी दुःखमै पनि फुल्न सक्छ ? यो प्रश्न एउटा दार्शनिक प्रश्न हो । सामान्यतया सुख र खुशी एकै सिक्काका दुई पाटा हुन् भन्ने भान धेरैलाई हुनसक्छ । त्यो कोरा कल्पनामा आधारित कुरा हो भन्दा फरक नहोला । खुशी केवल सुखबाट मात्रै होइन । त्योभन्दा […]

Continue Reading

जाडोमा जोर्नीको दुखाई

जाडो मौसममा विभिन्न प्रकारका शारीरिक समस्याहरुले सताउने गर्छ । रुखा, खोकी, टाउको दुखाई त सामान्य नै भए । जाडो मौसममा हामीमध्ये कतिपय व्यक्तिहरु जोर्नी दुखाइको समस्याबाट पीडित हुने गर्दछौं । त्यसो त सामान्य जोर्नी दुखाईलाई हामीले जीवनशैली तथा खानपिनमा सुधार ल्याएर पनि ठिक गर्न सकिन्छ । यद्यपि, कतिपय जोर्नी दुखाईमा भने डाक्टरसँग उपचार नै गराउनुपर्छ […]

Continue Reading

स्वास्थ्य र सौन्दर्यका लागि : घिउकुमारी

बजारमा थरीथरीका ब्युटी प्रोडक्ट उपलब्ध छन् । त्यसैगरी आयुर्वेदिक औषधीहरु पनि छ्यापछ्याप्ती छन् । यस्ता उत्पादनमध्ये कतिपयमा लेखिएको हुन्छ, एलोभेरा । एलोभेरा अर्थात घिउकुमारी । चाहे सौन्दर्य बढाउनका लागि होस् वा शारीरिक स्वास्थ्यका लागि, उपयोगी वनस्पति हो यो । जो कोहीको घर–बगैंचामा, गमलामा सजिलै रोप्न र हुर्काउन सकिने वनस्पति पनि । आजभोलि सौन्दर्य निखार्नको लागि […]

Continue Reading

गर्भको बच्चालाई कसरी स्वस्थ्य र आकर्षक बनाउने ?

कतिले यसैपाली विवाह गरे होलान् । कति फेमेली प्लानिङको तयारीमा होलान् । विवाहपछि आफ्नै कोखको बच्चा हुर्काउने रहर हुन्छ, दम्पतीलाई । जब गर्भ रहन्छ, मन शान्त भने हुँदैन । अनेक उथलपुथल हुन्छ । आफ्नो बच्चा कस्तो होला ? स्वस्थ्य होला ? यस्ता जिज्ञासा उठ्छ । यही जिज्ञासाले मनलाई बेचैन बनाउँछ । निश्चय पनि आफ्नो गर्भमा […]

Continue Reading

निर्धक्क रुनुहोस् ! रुँदा बेफाइदा हुँदैन

‘लोग्नेमान्छे भएर, रुन हुन्न रे ।’ आँखाबाट आँशु बगाउनुलाई हामी कमजोरी वा नामर्दपन ठान्छौं । जबकि रुनु भनेको शरीरको एक स्वाभाविक र प्राकृतिक क्रिया हो । तर, यो शारीरिक क्रिया भए पनि भावनासँग जोडिएको विषय पनि हो । जब हामी दुःख-बोध गर्छौं, हामी रुन्छौं । जब कुनै अनपेक्षित सुख प्राप्त हुन्छ, हामी रुन्छौं । सुखमा […]

Continue Reading

तपाईंको थालमा कस्तो परिकार हुनुपर्छ ?

त्यही थालको परिकार, जसले तपाईं निरोगी बनाउँछ । त्यही थालको परिकार, जसले तपाईंलाई रोगको भण्डार बनाउँछ । जब तपाईं जिब्रोको चक्करमा फस्नुहुन्छ, तपाईंको थालमा अस्वस्थ्यकर भोजन समावेश हुन्छ । जब तपाईं स्वास्थ्यप्रति सर्तक रहनुहुन्छ, तपाईंको थालमा स्वस्थ्यकर भोजन समावेश हुनेछ । त्यही भोजन हाम्रो लागि विष बन्छ र त्यही भोजन हाम्रो लागि अमृत बन्छ । […]

Continue Reading

कुन रोग छ भन्ने नङको रङ हेरेरै थाहा हुन्छ

नङको काम हात-खुट्टाका औलाको सौन्दर्य बढाऊने मात्र होइन । यसले शरीरभित्र लुकेर रहेका बिभिन्न रोग’bout संकेत पनि दिने गर्छ । नङमा आउने रङको परिवर्तनले शारीरिक तथा मानसिक स्वास्थ्य’bout जानकारी दिन्छ भन्ने । यदि नङमा सेतो दाग, गुलाबीपना या धर्सो देखिएमा त्यो कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ । लिभर, मुटु, फोक्सो, छाला एवं मानसिक […]

Continue Reading

लगातारको खोकी क्यान्सरको लक्षण पनि हुनसक्छ

चिसोमा खोकी लाग्छ, रुघा लाग्छ । हामी ठान्छौं, चिसोको कारण यस्तो भयो । स्वभाविक हो, चिसोले खोकीको मसस्या निम्त्याउँछ । तर, खोकी लाग्नुमा चिसो मात्र कारण हुँदैन । यदि लगातार खोकी लाग्छ भने शंका गर्नुपर्ने हुन्छ । ’cause सामान्यतः चिसोमा खोकीको समस्या धेरै हुने गर्छ । यस्ता खोकी पाँच देखि सात दिन भित्रमा आफै निको […]

Continue Reading

यसरी राखौं आफुलाई फिट

विभिन्न शोधले देखाएको छ, विवाहपछि अक्सर महिला मोटाउँछन् । यसका अनेक कारण छन् । विवाहपछि उनीहरुले आफुलाई घर-गृहस्थीमा लगाउँछन्, दैनिक जीवन बद्लिन्छ, विवाह वा प्रेमको तनावबाट मुक्त हुन्छन्, राम्री देखिनुपर्ने भन्दा पनि स्वास्थ्य रहनुपर्ने मानसिकता विकास हुन्छ । यस्ता अनेक कारणले महिलाहरु विवाहपछि मोटाउँछन् । विवाहअघि भने उनीहरु सकेसम्म फिट एन्ड फाइन रहने यत्न गर्छन् […]

Continue Reading

प्रसूतिगृह सरकारले निर्माण गर्ने : उपप्रधानमन्त्री यादव

राजविराज, पुस १९ ।  उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले लामो समयदेखि अधुरो रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रसूतिगृह भवन सरकारले निर्माण गर्ने बताउनुभएको छ ।  राजविराजस्थित उक्त अस्पतालमा स्वास्थ्यकर्मीसँगको भेटघाटका क्रममा अस्पतालको हाताभित्र शुरु गरिएको प्रसूतिगृह भवन स्वास्थ्य मन्त्रालयले नै निर्माण गर्ने जिम्मा लिएको जानकारी दिँदै उहाँले अगामी फागुन १ देखि नेपाली […]

Continue Reading