बंगलादेशको आवासीय भवनमा आगलागी, ७० जनाको मृत्यु

काठमाडौं, ९ फागुन । बंगलादेशको राजधानी ढाकामा अवस्थित एक भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । ४० जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । राजधानी ढाकाको पुरानो शहरको चोक बजारस्थित एक भवनमा सबैभन्दा पहिलो आगो देखिएको थियो । यो आवासीय भवनमा केमिकलको गोदाम पनि […]

Continue Reading

पाकिस्तानमा साउदीको २० अर्ब डलरको लगानी सम्झौता घोषणा

६ फागुन, काठमाडौं । दुईदिने भ्रमणका लागि पाकिस्तान आएका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलर बराबरको सम्झौताको घोषणा गरेका छन् । सम्झौतामा ग्वादर नजिक एक तेल प्रशोधन केन्द्रमा ८ अर्ब डलर लगानी पनि सामेल छ । सम्झौताको घोषणा गरेपछि साउदी राजकुमारले पाकिस्तानको भविष्य उज्ज्वल रहेको बताए । ‘गत वर्ष पाकिस्तानले पाँच […]

Continue Reading

रियल मड्रिडद्वारा लेगानेस पराजित

काठमाडौं, २६ पुस । रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलमा लेगानेसलाई पराजित गरेको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा भएको कोपा डेल रे फुटबलको पहिलो लेगमा रियलले लेगानेसलाई ३-० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा सर्जियो रामोस, लुकास भाजक्वएज र भिनिसियस जुनियरले गोल गरे । खेलको ४४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रामोसले […]

Continue Reading

नायकको भावपूर्ण बिदाइ

सिड्नी । अस्ट्रेलियामा न्यु साउथ वेल्स र साउथ अस्ट्रेलियाको समयान्तर आधा घण्टाको छ । संयोग नै मान्नुपर्छ कि अस्ट्रेलियाको दुई फरक स्थानमा जीवनको अन्तिम सास लिएका नेपाली समुदायका हिरोहरुको मंगलबार साँझ दुवै शहरमा उही समयमा उच्च स्मरण गरिएको छ । उनीहरुको सम्मानमा सिड्नी र एडीलेडमा सयौं नेपाली र अस्ट्रेलियनहरु उपस्थित भए । सिड्नीमा जनवरी ४ […]

Continue Reading

अन्तरीक्षमा चीनको सफलता

काठमाडौं । चीनले हालै पृथ्वीबाट नदेखिने चन्द्रमाको सतहमा पहिलोपटक रोबोट अन्तरीक्षयानको सफल अवतरण गराएको छ । चिनिया रोबोट यान चांग ए फोर चन्द्रमाको दक्षिणी ध्रुवस्थित एटकेन बेसिनमा उत्रिएको छ । उक्त यानले चन्द्रमाको त्यस सतहका तस्वीर मात्र पठाउने होइन सुक्ष्म परीक्षण पनि गर्नेछ । चिनिया मिडियाहरुका अनुसार चन्द्रमामा अवतरित उक्त यानलाई अन्तरीक्ष अनुसन्धानको क्षेत्रमा एउटा […]

Continue Reading

अनौठो लेखन कला प्रस्तुत गर्दै विश्व भ्रमणमा मनोज, २३ देश घुमेर युएई पुगे

१८ पुस, युएई । बैतडीको सिगास गाउँपालिका-९ चौखामका मनोज चन्दसँग अनौठो लेखन कला छ । दुबै हात, दुबै खुट्टा, दुबै कुहिना र मुखले सजिलै लेख्ने सक्नु उनको कला हो । रोचक कुरा उनले ६ वटा कलम एकैपटक चलाएर पनि उल्टो सुल्टो लेख्न सक्छन् । आफूमा भएको प्रतिभालाई विश्वभर चिनाउने र विश्व कृतिमान रच्ने यात्रामा छन् […]

Continue Reading

अष्ट्रेलियामा ‘फायर वोर्क्स’ हेर्न हजारौं नेपाली सहभागी

सिड्नी / नयाँ वर्षको पूर्व सन्ध्यामा सिड्नीमा आयोजना हुने फायर वोर्क्स हेर्न हजारौ नेपालीहरु विभिन्न ठाउँमा जम्मा भएका छन् । मुख्य फायर वोर्क्स हुने हार्बर ब्रिज ’roundका ओपेरा हाउस , सर्कुलर कि , पिरमेंट बे, मिल्सन पोइन्ट , नर्थ सिड्नीका बिभिन्न लुक आउटहरुमा नेपालीहरुको बाक्लो जमघट छ । सपरिवार मिल्सन पोइन्टमा दिउसो देखि फायर वोर्क्सको […]

Continue Reading