चिनियाँ कम्पनीले बनाउँदैछ शरीरमा लगाउन मिल्ने स्मार्टफोन

चिनियाँ स्मार्टफोन ब्राण्ड न्यूबियाले विश्वमै पहिलोपटक शरीरमा पहिरिन सकिने स्मार्टफोन ल्याउने भएको छ । बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेस, २०१९ मा कम्पनीले एउटा फ्लेक्सिबल स्मार्टफोन लञ्च गरी कम्पनीले आफ्नो उपस्थिति जबरजस्त दर्ज गर्दैछ । नुबिया अल्फा नामक उक्त डिभाइस यसअघि जर्मनीको बर्लिनमा आयोजित आइएफए २०१८ मा प्रदर्शन गरिएको थियो । यद्यपि, त्यतिबेला कम्पनीले उक्त डिभाइसको […]

Continue Reading

इन्स्टाग्राममा फलोअर्स बढाउने ५ तरिका

सोसल मिडियामा आफूलाई पछ्याउनेहरुको संख्या तिव्र रुपमा बढुन् भन्ने चाहना कसको नहोला र ? कतिपय सेलिब्रेटीले त आफ्नो इन्स्टाग्राम लगायतका सोसल मिडियाका फलोअर्सको संख्या बढाउनकै लागि जनसम्पर्क कम्पनीहरु समेत भाडामा लिने गर्दछन् । यदि तपाइँ पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा फलोअर्सको संख्या बढोस् भन्ने चाहनुहुन्छ तर कुनै पिआर कम्पनी खटाउने क्षमता छैन भने यसको लागि यी […]

Continue Reading

साओमीले ल्याउँदैछ ४८ मेगापिक्सेल क्यामरा भएको दोश्रो स्मार्टफोन

चिनियाँ स्मार्टफोन कम्पनीसाओमीले आफ्नो बहुप्रतीक्षित एम आइ म्याक्स फोर स्मार्टफोन निकट भविष्यमै ल्याउने भएको छ । पछिल्लो समयमा यस स्मार्टफोनका ’boutमा विभिन्न समाचारहरु सार्वजनिक भइरहेका छन् र यसका फिचर्ससँग सम्बन्धित जानकारीहरु पनि लिक भइरहेका छन् । हालैको एउटा रिपोर्टलाई आधार मान्ने हो भने साओमीको Mi Max 4 मा रेडमी नोट सेभेनमा जस्तै ४८ मेगापिक्सेलको क्यामरा […]

Continue Reading

अन्तरीक्षमा चीनको सफलता

काठमाडौं । चीनले हालै पृथ्वीबाट नदेखिने चन्द्रमाको सतहमा पहिलोपटक रोबोट अन्तरीक्षयानको सफल अवतरण गराएको छ । चिनिया रोबोट यान चांग ए फोर चन्द्रमाको दक्षिणी ध्रुवस्थित एटकेन बेसिनमा उत्रिएको छ । उक्त यानले चन्द्रमाको त्यस सतहका तस्वीर मात्र पठाउने होइन सुक्ष्म परीक्षण पनि गर्नेछ । चिनिया मिडियाहरुका अनुसार चन्द्रमामा अवतरित उक्त यानलाई अन्तरीक्ष अनुसन्धानको क्षेत्रमा एउटा […]

Continue Reading

नेपाली स्टिकर र इमोजीसहितको हाम्रो नेपाली किबोर्ड

काठमाण्डौ,पुस १९ । अंग्रेजी नयाँ वर्षको अवसरमा ‘हाम्रो नेपाली किबोर्ड’ एप सार्वजनिक गरिएको छ । पहिलो पटक नेपाली स्टिकरहरु समावेश गरिएको ‘हाम्रो नेपाली किबोर्ड’को नयाँ संस्करण गुगल प्लेस्टोरमा सार्वजनिक गरिएको हो । के छ नयाँ संस्करणको ‘हाम्रो नेपाली किबोर्ड’मा ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरुसहितको स्टिकरहरु राखिएको छ । मेसेन्जर, […]

Continue Reading

अब यी स्मार्टफोनमा चल्ने छैन ह्वाट्सएप

काठमाण्डौ,पुस १९ । मेसेजिङ एप ह्वाट्सएपले विभिन्न पुराना मोडलका स्मार्टफोनमा आफ्नो सफ्टवेयर अपडेट सपोर्ट बन्द गरेको छ । नोकिया एस ४० अपरेटिङ सिस्टमका लागि ह्वाट्सएपले पूर्णरुपमा सपोर्ट बन्द गरेको छ । कतिपय पुराना अपरेटिंग सिस्टमका स्मार्टफोनमा भने सपोर्ट जारी राखेको छ । यी हुन् ह्वाट्सएप नचल्ने नयाँ स्मार्टफोन १. नोकिया एस ४० अपरेटिङ सिस्टमबाट चल्ने […]

Continue Reading

बगनासकालीको चापपानी र नायरमा ल्याव सेवा सुरु

पाल्पा । बगनासकाली गाउँपालिकाको वडा नं. ९ चापपानी र वडा नंं ३ मा रहेको नायरनमतलेस स्वास्थ्य चौकी प्रयोगशाला स्थापना गरिएको छ ।दुबै प्रयोगशालाको फरक फरक कार्यक्रमका बीच प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बश्यालले उद्घाटन गरे । प्रयोशाला संचालनको लागि गाउँपालिकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बश्यालले बताए । नायरनमतलेस र चापपानी स्वास्थ्यचौकीमा प्रयोगशाला संचालनको […]

Continue Reading