शिवा केशी को गाईलाइ गोठ गीत बजारमा

प्रेम न्यौपाने गुल्मी, गुल्मी कि चेली तथा चर्चिक लोक दोहोरी गायीका शिवा केशी जापान लाइ कर्म थालो बनाउदै आएकी गायिका केशि पर्देशको यो दुःख लाइ चुनौती दिदै आफ्नो लोक गीत बजारमा लिएर आएकी छन् । उनले जति सुन्यो उति सुनम सुनम लाग्ने नाचु नाचु लाग्ने यतिखेर हराउदै गएको पुरानो गाउँ पाखा मा गाइने मौलिक झ्याउरे […]

Continue Reading

पाल्पाली युवा गायक प्रदिप गैरेको मुटु सिउनो सियोको भिडियो बजारमा

पाल्पा, पाल्पाली युवा गायक प्रदिप गैरेको मार्मिक मर्म स्पर्शी गीत मुटु सिउँनो सियोको भिडियो बजारमा आएको छ । पाल्पाको सिद्धेश्वरमा जन्मी केही बर्ष वैदेशीक रोजगारीमा पसिना समेत बगाएर नेपाल आएका प्रदिपले २०७४ सालदेखि आफ्नो पाइला साँगेतीक क्षेत्रमा टेकेका हुन् । यस अघि गैरेले आफ्नो पहिलो एल्बम लोक कमेडी भजन राम राम रामकृष्ण लिएर आएका थिए […]

Continue Reading

तुल्सा बास्तोलाको (हे मेरि आमा बजारमा)

सुमन कार्की पाल्पा, आमा भने शब्द आफैमा मा अपरम्पार, साक्षात भगवान् हुन् । हे आमा गीत अर्घाखाँचीकी चेली तथा चर्चित लोक दोहोरी गायिका तुल्सा बास्तोलाले धेरै ठुलो सङघर्ष गरि यहाँ सम्म पुग्दा को पीडा सुनाउँदै कला र गला हुँदा हुँदै नि समय ले आज यहाँ सम्म पुग्यो साहेद छोरी भएर होला मनका रहर रहरमै सिमित […]

Continue Reading

तिहारको माला बजारमा

सन्तोष बस्याल । पाल्पा, आउँदै गरेको तिहार लक्षित गरेर नयाँ देउँसी भैलो गित तिहारको माला बजारमा आएको छ । पाल्पाली गायिका टिना रानाले उक्त गित बजारमा ल्याएकी हुन । मौलिक भाका र शब्द समेटिएको गितमा शब्द संगित घनश्याम तिवारीको रहेको छ । गितमा टिना राना लाई सुमधुर स्वरका धनी गायक जिवन परियारले स्वरमा साथ दिएका […]

Continue Reading

राजु गैरेको प्रदेशीको दशै तिहार गीत बजारमा

पाल्पा, पाल्पाली कलाकार राजु गैरेको दशै तिहार विशेष कोसेली प्रदेशीको दशै तिहार लोक गीत बजारमा सार्वजनिक भएको छ । नेपालीको महान चार्ड दशै तिहारलाई लक्षित गर्दै गरैले तीजगीत लगत्तै प्रदेशीको दशै तिहार गीतको अडियो भिडियो बजारमा ल्याएका हुन् । गायक राजु गैरे र गायिका गौरी भट्टको स्वरमा रहेको गीत प्रसन्न म्युजिक प्रालिद्धारा सार्वजनिक भएको हो […]

Continue Reading

गुल्मेली गायक संगीत मगरको जतीमाया दिन सक्छेउ देउको भिडियो सार्वजनिक

ममता कार्की पाल्पा, गीत संगीत भनेपछि सबैको मन नछुने हुदैन् र गीत संगीत मन नपराउने पनि यो संसारमा कमै होलान् सायदै । शुक्रवारवाट गुल्मेली लोक प्रीय युवा गायक संगीत मगरले आफ्नो मार्मिक गीत बजारमा आशिका प्रोडक्सन मार्फत जतीमाया दिन सक्छेउ देउ नामक लोक गीत बजारमा लेराएका हुन् । गीतको सम्पूर्ण छायाँकन पाल्पाको ढुङ्गाखानी र तानसेनको […]

Continue Reading

भव्य साँस्कृतिक कार्यक्रमसंगै तिजलाई विदाई

ममता कार्की पाल्पा, महिलाहरुको महान पर्व तिजलाई शप्तपथ युवा क्लव माथागढी–१,चिदीपानी पाल्पाले तिज बिशेष रमाइलो साँस्कृतिक कार्यक्रमको साथ साथै आफ्नो चौथौ बार्षिक उत्सव मनाएर विदाई गरेको छ । शप्तपथ युवा क्लवले आफ्नो चौथौ बार्षिक उत्सवको अवसर पारेर कार्यक्रम संचालन गरेको हो । तिजमा विशेष गरि महिला दिदी वहिनीहरु गाँउमा जम्मा हुने हुनाले उनीहरुलाई नै विशेष […]

Continue Reading

आखिर फेरियो पहिरन किन त ?

बिकाश काफ्ले पाल्पा, गित संगितको बजारमा गित तथा गित म्युजिक भिडियो सार्वजनिक गर्न कलाकार भ्याइनभ्याई देखिन्छन् । गित रेकर्डिङ म्युजिक भिडियो छायांकन गर्न कलाकार वेस्त नै छान्। यसै समयमा राजन कार्की पनि वेस्त रहेको बताए। तिज सकिए लगत्तै लोक तथा दोहोरी गायक राजन कार्कीको ‘फेरियो पहिरन’ बोलको गीत सार्वजनिक भएको छ । राजन कार्कीको स्वरमा […]

Continue Reading

राजु गैरेको बम्बैको साडी बजारमा

पाल्पा, पाल्पाली लोकप्रिय नवयुवा गायक राजु गैरेको स्वरमा नयाँ तीज गीत बम्बैको साडी बजारमा सार्वजनीक भएको छ । गीत सार्वजनीक हुना साथ दर्शकहरुको माया पनि पाइरहेको छ । गैरेको जन्म थलो भनेर पाल्पाको पूर्वीभेग पूर्वखोला गा.पा.जल्पालाई चिनिन्छ । गैरेले २०७५ साल देखि साँगेतीक यात्रा सुरु गरेका हुन् । हाल सम्म ३ वटा एल्बमहरुमा स्वर दिसकेका […]

Continue Reading

कलाकार मञ्च पाल्पा गठन

बिकाश काफ्ले पाल्पा, पाल्पामा कलाकार मञ्च पाल्पा गठन भएको छ। कलाकारिताको पहिचान कलाकारको सम्मान भन्ने मूल नारा साथ कलाकार मञ्च गठन गरिएको हो। पाल्पामा रहेको कलाकारिता गर्ने संस्कृति संरक्षणमा लागि परेको र शुभ चिन्तकहरूको हितका लागि र संस्कृति संरक्षणका लागि गठन गरिएको संयोजक प्रेम लामिछानेले जानकारी दिए । मंगलबार बसेको कलाकार तथा कलाकर्मीहरूको बैठकले तदर्थ […]

Continue Reading