कहाँ गए सिमानाका जङ्गे पिल्लर तार

बबिता थापारिब्दिकोट ०७ बतासे पाल्पा भारतले सिमा मिच्दा सरकार कहाँ गएसिमानाका जङ्गे पिल्लर तारकहाँ गएकालापानी लिपुलेख र सुस्ता हराउदागोर्खाली को खुकुरी र तरबारकहाँ गए।।भनिन्छ चार जात छत्तिस वर्णले भरिपूर्ण देश हाम्रो देश।पृथ्वीनारायण शाह बलभद्र कुँवर भिमसेन थापा जस्ता अमर विभूति जन्मेको देश वाह साच्चिकै वीर गोर्खाली को देश तर बिडम्बना ती गोर्खालीले राखेको नाम अहिलेको […]

Continue Reading

संसार बचाउने देवीको अवतार हो नारी

बबिता थापा रिब्दिकोट–७, बतासे, पाल्पा संसार बचाउने देवीको अवतार हो नारी घर बचाउने पहिलो आधार हो नारी परिवार समाज र देशसँग जुध्ने गर्छन् नारी सबै ठाउँलाई बचाउछन् बरु आफै हारी ।। नेपालको संविधान २०७२ पश्चात् राष्ट्रपति नारि भएको देश हो हाम्रो देश । पुरुष भन्दा नारिको संख्या पनि धेरै छ तर बिडम्बना नारीलाई नै दबाईएको […]

Continue Reading

सिर्जनाको मूल्य सिर्जनामै हुन्छ : साहित्यकार ज्ञवाली

वि.स.२०३० साल साउन १५ गते माता विष्णु कुमारी ज्ञवाली र पिता स्व.तारा नाथ ज्ञवालीका ४ छोरा र ४ छोरी गरी ८ सन्तान मध्ये साइली छोरीको रुपमा पाल्पा जिल्ला रिब्दिकोट गाउपालिका–३ खस्यौली, मालमुलमा जन्मिनु भएकी साहित्य स्रष्टा लक्षिमा ज्ञवाली (घिमिरे) पेशाले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको उपाप्रध्यापक हुनुहुन्छ । साहित्य सिर्जना र साहित्यमा रुचि राख्ने ज्ञवालीसंग साहित्य […]

Continue Reading

युक्रान्द के हो

एक्काइसौ शताब्दीका महान् विचारक एवं प्रज्ञा पुरुष ओसोले जीव जगत् र इश्वरको ’boutमा दर्शन जस्तो गहन विषयमा सरल शब्दमा समाजलाई बोध गराउने प्रयास गर्नुभएको छ । भौतिकताको घटाटोप अन्धकारमा अध्यात्मिक ज्ञानको आवश्यकता साथै हरेक मनुष्यले अवश्य जान्नुपर्ने विचार गर्नुपर्ने विषय पस्किनु भएको छ । अहिले सम्मका धेरै क्रन्तिहरुले आफ्नो गन्तव्य समात्न नसक्नुको कारण र अवको […]

Continue Reading

साम्राज्यवादः उदय र अवशान

गणेश ज्ञवालीसम्पूर्ण विश्व अहिले साम्राज्यवादको शोषण र दमनमुनि पिल्सिएको छ । अमेरिका संपुर्ण साम्राज्यवादीहरुको नाइके बनेर संपूर्ण विश्वमाथि एकछत्र राज गरिरहेको छ । अमेरिकी साम्राज्यवाद र उसका मतियारहरुले संसारभरीका उत्पीडित राष्ट्र र जनताहरु माथि थोपरेको युद्धको कारणले गर्दा आज लाखौंलाख मरिरहेकाछन्, अपाङ्ग भएका छन्, घरबारविहिन भएका छन् । अव संसारमा केही मुठ्ीभर मानिसहरु अकूत सम्पत्तिका […]

Continue Reading

अर्धवार्षिक बुलेटिन रिब्दीकोट दर्पणलाई नियाल्दा

–नवराज ज्ञवाली विषय प्रवेश संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै भएको मुलुकको पुनसंरचनाले अहिले मुलुक संघीयतामा प्रवेश गरेको छ । नयाँ संरचनासँगै संघीय गणतन्त्र नेपालको संविधान २०७२ ले तीनतहको निर्वाचन सम्पन्न भई संघीय, प्रदेश र स्थानीय सरकारहरु निर्माण भएका छन् । र संविधान कार्यान्वयनको चरणमा अघि बढेको छ । स्थानीयतहको निर्वाचनसँगै बनेका स्थानीय सरकारले कसरी गाउँपालिकावासी जनताको […]

Continue Reading

परीक्षाको घडीमा लोक सेवा आयोग

म त्यो दिन बसको छोटो यात्रामा थिएँ । बसभित्र कुनै कलेजका विद्यार्थीहरु थिए, आठ/दशजना । उनीहरु निर्बन्ध गफमा व्यस्त र मस्त थिए । म यस्ता घटनाहरुमा बल्झिएर आफ्नै विद्यार्थीकालमा पुगेंं । तर, एक विद्यार्थीले गम्भीर विषयवस्तु उठाएपछि झसङ्ग भएँ । ‘यार अब लोक सेवा नखुल्ने रे, पढेर के काम भयो र ? म त तयारी […]

Continue Reading