ब्रह्माकुमारी इश्वरीय राजयोग प्रशिक्षण केन्द्र हार्थोकको भवन बन्दै

पाल्पा, रिब्दीकोट गाउँपालिका –३, हार्थोकमा रहेको ब्रह्मा कुमारी इश्वरीय राजयोग प्रशिक्षण केन्द्रको भवन निर्माण हुने भएको छ । भवन निर्माण गर्नको लागि रिब्दीकोट गाउँपालिका ३ नं. वडा अध्यक्ष विष्णु प्रसाद खनालको संयोजकत्वमा भेला आयोजनागरी भवन निर्माण समिति गठन गरिएको छ । ब्रह्मा कुमारी इश्वरीय राजयोग प्रशिक्षण केन्द्रले भवन निर्माणका लागि जग्गा प्राप्त गरेपछि उक्त भवन […]

Continue Reading

संसार बचाउने देवीको अवतार हो नारी

बबिता थापा रिब्दिकोट–७, बतासे, पाल्पा संसार बचाउने देवीको अवतार हो नारी घर बचाउने पहिलो आधार हो नारी परिवार समाज र देशसँग जुध्ने गर्छन् नारी सबै ठाउँलाई बचाउछन् बरु आफै हारी ।। नेपालको संविधान २०७२ पश्चात् राष्ट्रपति नारि भएको देश हो हाम्रो देश । पुरुष भन्दा नारिको संख्या पनि धेरै छ तर बिडम्बना नारीलाई नै दबाईएको […]

Continue Reading

भैरवनाथ मन्दिर वरिपरि वृक्षारोपण

पाल्पा, गोरखदल गण पाल्पाले भैरवनाथ मन्दिरमा वृक्षारोपण गरेको छ । मन्दिर परिषरको ११ रोपनी क्षेत्रफलमा विभिन्न जातका १०० बढी विरुवा रोपण गरिएको छ । मन्दिर सेरोफेरोमा १३ जातका लाली गुरास सहित लप्सी लगायतका विभिन्न प्रजातीका वनस्पती लगाइएको भैरवनाथ मन्दिरका कार्यालय सहायक कविराज गैरेले जानकारी दिनुभयो ।

Continue Reading

प्रदेशकै स्तरीय सेवा दिदै खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र

नवराज ज्ञवाली पाल्पा, पाल्पाको रिब्दीकोट गाँउपालिकामा रहेको खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र विरामीहरुको स्वास्थ्य सेवा दिनमा प्रदेशमै उत्कृष्ट सेवा प्रदान गर्ने संस्थाको पहिचान बनाउन सफल भएको छ । प्रदेश ५ को अन्य जिल्लामा रहेका स्वास्थ्य केन्द्र र पाल्पा जिल्लाको जिल्ला अस्पताल सहित अन्य स्वास्थ्य केन्द्रको सेवा प्रवाहमा विरामी सेवाग्राहीहरुको गुनासो वढिरहेको अवस्थामा खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रले […]

Continue Reading

रिब्दीकोट गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

नवराज ज्ञवाली पाल्पा, रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०७६।०७७ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६,०७७ का लागि ४८ करोड ८२ लाख ५६ हजार ३ सय १२ रुयैयाँ बराबरको बजेट विनियनेजन गरेको छ । नीति तथा कार्यक्रमकम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले गाउँपालिकाले गरेका काम र प्रगतिका ’boutमा […]

Continue Reading

पर्यटन विकास समिति निर्माण

नवराज ज्ञवाली पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका ४ भैरवस्थानमा वडा अध्यक्ष दुर्गा प्रसाद खनालको संयोजकत्वमा पर्यटन विकास समिति गठन भएको छ । बुधबार गठन गरिएको समितिमा सह संयोजक विष्णु माया सार्की, सदस्यमा तुल बहादुर अधिकारी, राजेन्द्र नेपाल, कमल पौडेल, गम्विर बहादुर आले, राजकुमार श्रेष्ठ, मिना सारु, सीता गोदार र मीना प्रधान चयन हुनु भएको छ । […]

Continue Reading

रिब्दीकोटको शैक्षिक तथा धार्मिक महोत्सवमा ४ दिनमा २० लाख दान सङ्कलन

नवराज ज्ञवाली पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका ३ खस्यौलीमा संचालित पाल्पा रिब्दीको शैक्षिक तथा धार्मिक महोत्सवमा ४ दिनको अवधिमा २० लाख बढी दान संकलन भएको छ । सरस्वती बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि संचालित महायज्ञमा भक्तजनहरुको उत्साहजनक सहभागिता रहेको छ । जिल्लादेखि जिल्ला बाहिरबाट पनि महोत्सव अवलोकनका लागि भक्तजन आएका छन् । भावत रुपी गंगामा […]

Continue Reading

एन.सी.सी बैकद्धारा विद्यालयलाई ३ लाख ५० हजार सहयोग

पाल्पा, १० फागुन । पाल्पाको रिब्दीकोट गाउँपालिका मैनादीमा रहेको श्री प्रभात मा.वि.लाई शैक्षिक सामग्री व्यवस्थापनको लागि एन.सी.सी बैक काठमाण्डौले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच एन.सी.सी बैक अर्गली शाखाका प्रबन्धक मान बहादुर रावलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुल बहादुर कुवरलाई चेक हस्तान्तरण गर्नुभएको हो । बैकको […]

Continue Reading

अर्धवार्षिक बुलेटिन रिब्दीकोट दर्पणलाई नियाल्दा

–नवराज ज्ञवाली विषय प्रवेश संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै भएको मुलुकको पुनसंरचनाले अहिले मुलुक संघीयतामा प्रवेश गरेको छ । नयाँ संरचनासँगै संघीय गणतन्त्र नेपालको संविधान २०७२ ले तीनतहको निर्वाचन सम्पन्न भई संघीय, प्रदेश र स्थानीय सरकारहरु निर्माण भएका छन् । र संविधान कार्यान्वयनको चरणमा अघि बढेको छ । स्थानीयतहको निर्वाचनसँगै बनेका स्थानीय सरकारले कसरी गाउँपालिकावासी जनताको […]

Continue Reading

भैरव मन्दिरमा भक्तजनको भीड

पाल्पा । ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेको पाल्पाको प्रसिद्ध भैरव मन्दिरमा भक्तजन र र घुम्न आउने पर्यटकको दिनहुँ भीड लाग्ने गरेको छ । स्वस्थानी पूजा सुरु भएसँगै यहाँ दर्शनका लागि आउने भक्तजनको संख्यामा बृद्धि भएको हो । भैरवस्थान मन्दिरमा अहिले दिनहुँ २ हजार देखि ४, ५ हजारसम्म दर्शनार्थीहरुको भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका […]

Continue Reading