तिनाउमा खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम

पाल्पा, नेपाल रेडक्र सोसाईटी पाल्पा जिल्ला शाखाले तिनाउ गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम गरेको छ । तिनाउ गाउँपालिका भित्रका ३० जना प्रशिक्षकहरुलाई पूर्ण सरसफाई गाउँपालिका घोषणा गर्न प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिए । तालिममा पूर्ण सरसफाई किन ? पूर्ण सरसफाई मार्ग दर्शन २०७३, पूर्ण सरसफाईका सूचकहरु, चर्पीको प्रयोग, […]

Continue Reading

पहिराले अवरुद्ध सिद्धबाबा सडक खण्ड एक तर्फी खुल्यो

पाल्पा : ७ साउन । रातभरको पानीका कारण सिद्धार्थ राजमार्गको माथिल्लो सिद्धबाबा नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । राती देखि अवरुद्ध सडक विहान ६ बजे सुचारु भएको हो ।अवरुद्ध सडक दोभान प्रहरी र जेसीवि डोजरको साहायतामा हटाएर यातायात एकतर्फी सञ्चालनमा ल्याईएको दोभान प्रहरी चौकिले जनाएको छ । अहिले साना सवारी साधन सञ्चालनमा आएका […]

Continue Reading

रानी झरना क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका–२ ढाबखोलास्थित रानी झरना र तल निलो आकर्षक पोखरी छ । प्राकृतिक रुपमा रहेको झरना र पोखरीले आन्तरिक पर्यटनलाई लोभ्याउन सफल भएको छ । करिब दस वर्षअघि मात्र स्थानीयबासिन्दाले झरना र पोखरीका विषयमा थाहा भएको हो । घाँसदाउरा गर्न मानिसहरुले देखेपनि यसको प्रचारप्रसार हुन नसक्दा ओझेलमै रहेको थियो । करिब ५० मिटर […]

Continue Reading