सिर्जना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सुमन कार्की पाल्पा, बगनासकाली साहित्य परिषद्ले बगनासकाली गाउँपालिकाको सभाकक्षामा पहिलो औपचारिक कार्यक्रम ग¥यो । परिषद्ले आयोजना गरेको सिर्जना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार भव्यताका साथ सम्पन्न भयो । नयाँ वर्ष २०७६ सालको सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रममा जमघट भएका सर्जकहरूले विविध विधाका सिर्जनाहरू जनप्रतिनिधिहरूका माझ प्रस्तुत गरे । साहित्यिक सिर्जनामार्फत सर्जकले गाउँपालिकाको विभिन्न विकास […]

Continue Reading