रम्भा गाउँपालिकाको मलेङ्गमा बुद्धको मन्दिर निर्माण

संगिता आचार्य पाल्पा, पाल्पाको रम्भा गाउँपालिका–५ तल्लो मलेङ्गमा मुक्तबहादुर दिसुवाको सहयोगमा बुद्धको मन्दिर निर्माण गरिएको छ । दिसुवाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको सक्रियतामा झण्डै ३ लाखको लगानीमा सो मन्दिर निर्माण भएको हो । मन्दिरको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । जापानी नागरिक काजुमासाकाकीमी ओकेबजेकोले बुद्धको मन्दिर उद्घाटनगर्नुभएको हो । कार्यक्रममा वडा नं. […]

Continue Reading