पाल्पामा च्याउ खाएर मृत्यु हुनेको संख्या ६ पुग्यो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा जङ्गलबाट ल्याइएको च्याउ खाएर बिरामी परेकामध्ये थप ४ जनाको ज्यान गएको छ । जङ्गली च्याउ पकाएर तरकारी खाएका निस्दी – ३ का ११ जना बिरामीमध्ये सोही स्थानका ८ वर्षीय सुमन सिंह ठकुरी, वर्ष १४ की निरुता सिंह ठकुरी, बर्ष १२ की निशा सिंह ठकुरी र बर्ष ४५ को पूर्ण बहादुर […]

Continue Reading