पाल्पाको रामपुरमा जीपको ठक्करबाट बृद्धाको मृत्यु

सुशीला रेग्मी : पाल्पाको रामपुरमा जीपको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । रामपुर नगरपालिका वडा नं ४ स्थित ईस्लामपुरमा ग २ च ३०९४ नम्बरको बोलेरो जीपले ठक्कर दिदा ईस्लामपुर बस्ने ७५ वर्षिय सकिना मियाँको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिनुभएको छ । मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर […]

Continue Reading

रामपुर महोत्सव आजबाट सुरु हुँदै

पाल्पा, पुस २७ । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा आजबाट रामपुरमा दोस्रो रामपुर महोत्सव सुरु हुदैछ । आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार भन्ने मूल नाराका साथ भोलीदेखि सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र व्यवस्थापनको पक्षलाई बलियो बनाइएको संघले जनाएको छ । महोत्सवमा ३ सय ५० स्टल रहने र […]

Continue Reading

कुमाल घटनाका अभियुक्त सार्वजनिक

पाल्पा, पुस २४ पाल्पाको रामपुरमा आइतबार राति धारिलो हतियार प्रयोग गरि छिमेकी भल बहादुर कुमाल हत्याका अभियुक्त मनोज थापालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । अभियुक्त थापालाई सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । थापाले सामान्य विवादको विषयमा जिल्लाको रामपुर नगरपालिका ४ सदार्वत स्थित जलदेविका ४५ वर्षका (गठ्ठे) भनिने भल बहादुर कुमालको […]

Continue Reading

रामपुरमा धारिलो हतियार प्रयोग गरी एकको हत्या

पाल्पा, पुस २३, पाल्पाको रामपुर नगरपालिका–४ का ५५ वर्षीय भलबहादुर कुमालको धारिलो हतियार प्रयोगगरी हत्या भएको छ । आइतबार राती सामान्य झगडा हुँदा छिमेकी ४० वर्षीय मनोज थापाले कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार राति करिब ८ बजेको समयमा दुई जनाबीच झगडा हुँदा थापाले […]

Continue Reading

रामपुर महोत्सवको तयारी तीब्र

पाल्पा, पुस २२ । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा यही पौष २७ गते देखि माघ ८ गते सम्म हुने लागेको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७५ को तयारी तीब्र पारिएको छ । आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार भन्ने मूल नाराका साथ हुने महोत्सवको तयारी तीब्र रुपमा अगाडि बढाइएको रामपुर […]

Continue Reading

पाल्पाको ‘फेवाताल’ रामपुरको तालपोखरा

पाल्पा,पुस २२ । रामपुर नगरपालिका–६ मा अवस्थित वर्षायामको बेलामा पानी जम्मा हुने पोखरीलाई विकसित गरी अहिले फेवातालको झल्को दिने तालको रुपमा परिणत गरिएपछि पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको छ तालपोखरा ।  झट्ट हेर्दा पर्यटकीय क्षेत्र पोखराको फेवातालको झल्को दिने रामपुरको तालपोखरा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तालपोखरा क्षेत्रलाई यहाँका केही स्थानीय युवाले पर्यटकीय […]

Continue Reading