तरकारीबाट लाखौ आम्दानी

पाल्पा, पाल्पाको तानसेन नगरपालिका–७, कुन्सरेका टंकनाथ ढकालले तरकारी खेतीबाट राम्रो आयआर्जन गरेका छन् । २२ वर्षसम्म भारतमा जागिर गरेका ढकालले भारतको जागिर छाडेर नेपालमै केही गर्नुपर्छ भनेर उनले तरकारी खेती सुरु गरेका हुन् । ढकाल अहिले गाउँमा सफल कृषकको रुपमा परिचित छन् । उनी यस क्षेत्रमा उदाहरणीय बनेका छन् । ५ लाखको लगानीमा ८ रोपनी […]

Continue Reading

सरस्वती माविको ६४ औं वार्षिकोत्सव

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिका –७ सुन्दर गाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयले ६४ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वि.स. २०१३ सालमा स्थापित यस विद्यालयले विभिन्न समस्याहरु झेल्दै र भोग्दै आजको यस अवस्थामा आईपुगेको हो । विद्यालयले ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि […]

Continue Reading

पाल्पा दरबार संग्रहालय हेर्न आउने पर्यटक संख्यामा बृद्धि

सुमन कार्की पाल्पा, पछिल्लो समय पाल्पा दरबार संग्रालय हेर्न आउने पर्यटकहरु ह्यात्तै बढेका छन् । पाल्पा प्राकृतिक तथा धार्मिक एवं पुरातात्वीक हिसाबले महत्वपूर्ण मानिन्छ । प्राकृतिक सौन्दयताले भरिपूर्ण पाल्पाले सवैको मन लोभ्याउने गरेको छ । पाल्पामा रहेको धार्मिक तथा ऐतिहासीक स्थलहरुले स्वदेशी तथा विदेशी जो कोहीलाई आफू तर्फ आकर्षित गरेकै हुन्छ । पाल्पा आउने कुनै […]

Continue Reading

पाल्पामा संचालित नवौं जिल्ला स्तरीय तेक्वाण्डो प्रतियोगिता सकियो

पाल्पा, पाल्पामा संचालित नवौं जिल्ला स्तरीय तेक्वाण्डो प्रतियोगिता सकिएको छ । तानसेनको टुडिखेल मैदानमा भएको प्रतियोगिता शनिबार सकिएको हो । प्रतियोगितामा स्पारिङ तर्फ पुरुषमा २१–२५ केजी समूहमा तानसेन दोजाङका एन्जल रेग्मीले स्वर्ण पदक प्राप्त गरे । ३६–४० केजी समूहमा तानसेन दोजाङकै रजन रेग्मीले स्वर्ण पदक हासिल गरे । ४१–४५ केजी समूहमा आवसीय दोजाङका अशोक पुलामीले […]

Continue Reading

संसार बचाउने देवीको अवतार हो नारी

बबिता थापा रिब्दिकोट–७, बतासे, पाल्पा संसार बचाउने देवीको अवतार हो नारी घर बचाउने पहिलो आधार हो नारी परिवार समाज र देशसँग जुध्ने गर्छन् नारी सबै ठाउँलाई बचाउछन् बरु आफै हारी ।। नेपालको संविधान २०७२ पश्चात् राष्ट्रपति नारि भएको देश हो हाम्रो देश । पुरुष भन्दा नारिको संख्या पनि धेरै छ तर बिडम्बना नारीलाई नै दबाईएको […]

Continue Reading

कृषिबाट लाखौं आम्दानी

पाल्पा, नेपाल एक कृषि प्रधान देश हो । कृषिका लागि नेपालमा चाहिने हावा पानी सुहाँदो छ । हावा, पानी, ठाँउ र माटो अनुसार यँहाका धेरै जिल्लाहरुलाई पकेट क्षेत्रको रुपमा समेत विकसित गरिएको छ । पाल्पा जिल्लालाई पनि कृषिमा धेरै जनघनत्व आत्मनिर्भर रहेको जिल्लाको रुपमा लिन सकिन्छ । कृषिबाटै मानिसले जीवीको पार्जन मात्र नभै अम्दानीको मुख्य […]

Continue Reading

भव्य साँस्कृतिक कार्यक्रमसंगै तिजलाई विदाई

ममता कार्की पाल्पा, महिलाहरुको महान पर्व तिजलाई शप्तपथ युवा क्लव माथागढी–१,चिदीपानी पाल्पाले तिज बिशेष रमाइलो साँस्कृतिक कार्यक्रमको साथ साथै आफ्नो चौथौ बार्षिक उत्सव मनाएर विदाई गरेको छ । शप्तपथ युवा क्लवले आफ्नो चौथौ बार्षिक उत्सवको अवसर पारेर कार्यक्रम संचालन गरेको हो । तिजमा विशेष गरि महिला दिदी वहिनीहरु गाँउमा जम्मा हुने हुनाले उनीहरुलाई नै विशेष […]

Continue Reading

भैरवनाथ मन्दिर वरिपरि वृक्षारोपण

पाल्पा, गोरखदल गण पाल्पाले भैरवनाथ मन्दिरमा वृक्षारोपण गरेको छ । मन्दिर परिषरको ११ रोपनी क्षेत्रफलमा विभिन्न जातका १०० बढी विरुवा रोपण गरिएको छ । मन्दिर सेरोफेरोमा १३ जातका लाली गुरास सहित लप्सी लगायतका विभिन्न प्रजातीका वनस्पती लगाइएको भैरवनाथ मन्दिरका कार्यालय सहायक कविराज गैरेले जानकारी दिनुभयो ।

Continue Reading

आईटीएफ तेक्वाण्दोको जिल्ला स्तरीय स्पाइरिङ्ग टेक्निक्स सेमिनार

पाल्पा, साउन ११, पाल्पामा आइटीएफ तेक्वाण्दोको जिल्ला स्तरीय स्पाइरिङ्ग टेक्निक्स सेमिनार सम्पन्न भएको छ । आवासिय आईटीएफ तेक्वाण्दो एकेडेमीको आयोजनामा शनिबार तानसेमा सो कार्यक्रम भएको हो । सेमिनारमा आवसिय, मालागिरी, तानसेन, बेथल, प्रिपेटोरी, मदरल्याण्ड, प्यारागन, विजु, प्रशान्ति, सगरमाथा र रामपुर आइटीएफ तेक्वाण्दो दोजाङ्गका २ सय २१ जना प्रशिक्षर्थी सहभागी भएका थिए । अन्तर्राष्ट्रिय प्रशिक्षक तथा […]

Continue Reading

गुल्मी पहिरो अपडेट : एकै परिवारका ८ सहित १० को मृत्यु, २ जना बेपत्ता

गुल्मी, ७ साउन। गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पुष्टि गरे । सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ । वडानम्बर […]

Continue Reading