यो दृष्टिले तिमीलाई गित सार्बजनिक

बिकाश काफ्ले गायिका मेनुका पौडेलको सुमधुर आवाजमा सजिएको नयाँ गित “यो दृष्टिले तिमीलाई सार्बजनिक भएको छ । पदम सधन कुलुङको शब्द तथा संगीतकार हरि लम्सालको संगीत तथा एरेन्ज रहेको यस गीतलाई म्युजिक आइ कम्पनीले बजारमा लिएर आएको छ । युवा निर्देशक अनुप चापागाईंले निर्देशन गरेको सार्बजनिक भिडियोलाइ उत्सब दाहालले छायांकन गरेका छन् भने बिकाश दाहालले […]

Continue Reading

चर्चित गायिका विष्णु माँझीको फेरी अर्को गित सार्वजनिक (भिडियो सहित)

सुमन कार्की पाल्पा, लोकप्रिय लोक तथा दोहोरी गायक खुमन अधिकारी र सर्बाधिक चर्चित गायिका बिष्णु माझी रोमान्टिक बनेको गित सार्बजनिक भएको छ। प्राय दुखका गित गाउने माझिले यसपाली भने रमाईलो गित गाएकी छ तिम्रो माया एल्बममा उनिहरुले माया प्रेममा डुबी गित गाएका छन। सप्तक मिडिया मार्फत बजारमा आएको गित हरि बिक सेन्चुरी को एल्बम हो […]

Continue Reading

जल्पा जाऔँ, मगरी संस्कृतिमा रमाउन एक पटक पुग्नै पर्ने ठाउँ

रातको समयमा पनि निद भोक नभनी आफ्नो संस्कृति बचाउन कति उत्साही छन् जल्पाका स्थानीय । यो नाच चाड, पर्व, विवाह, भोज भतियार, पुजाआजामा निकै महत्वकासाथ नाच्ने गर्दछन् ।

Continue Reading

पूर्वखोलाको विकासलाई तीब्रता दिदै जनअपेक्षा अनुरुप काम गरेका छौ : थापा (भिडियो सहित)

पाल्पा, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले निर्वाचित भएपछि पूर्वखोला गाउँपालिकाको विकास र जनताका काममा निरन्तर लागि परेको बताउनु भएको छ । पाल्पा खबरसँगको कुराकानीमा अध्यक्ष थापाले गाउँपालिकाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, विधुतीकरण, कृषि तथा पशुपालनको क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । थापाले ५ वर्षको अवधिमा पूर्वखोलाले विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा कृषि, पर्यटकीय […]

Continue Reading