नेकपाको पाल्पा जिल्ला इन्चार्जमा पाण्डेय र सह-इन्चार्जमा घर्तीमगर

पाल्पा,६ साउन । नेपाल कम्युनिस्ट पार्टी पाल्पाको जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेय र सहइन्चार्जमा केन्द्रीय सदस्य तुलाराम घर्तीमगर (बसन्त)ले जिम्मेवारी पाउने सहमति भएकाे छ । पाण्डेय पूर्व नेकपा एमालेका केन्द्रीय सदस्य रहनुभएकाे थियाे भने घर्तीमगर पूर्व नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहनुभएकाे थियाे । अहिले दुबैजना नेकपाका केन्दीय सदस्य रहनुभएकाे छ । नेकपा पाल्पामा […]

Continue Reading

नेकपा पाल्पाको अध्यक्षमा आचार्य (जिल्ला भरिको सूची सहित)

पाल्पा, नेकपा पाल्पाको अध्यक्षमा नारायण आचार्य मनोनित हुनु भएको छ । प्रदेश नं. ५ नम्बरका सांसद समेत रहनुभएका आचार्य पुन नेकपाको पाल्पा जिल्ला अध्यक्षमा मनोनित हुनु भएको हो । सचिबमा माओवादी केन्द्रका गिर बहादुर थापा मनोनित हुनुभएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो […]

Continue Reading

सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती : देउवा

डोलबहादुर विक पाल्पा, चैत्र २, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताउनु भएको छ । नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा सहिय नभएको बताउनुभएको हो । सिके राउतले जनमत संग्रहभनेर बोलि रहेको, तर प्रधानमन्त्री केपीशर्मा ओलीले खण्डनसमेत नगरेको […]

Continue Reading

सीके राउतसँगको सहमति रहस्यमय बनाइयो भने त्यसको परिणाम डरलाग्दो हुन्छ : कमल थापा

ञ्चनपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र विखण्डनको विषयलाई नागरिकको अभिमतबाट सम्बोधन गर्ने कदापि स्वीकार्य नहुने बताउनुभएको छ  । कञ्चनपुरमा आयोजित एक पत्रकार सम्मेलनमा अध्यक्ष थापाले १२ वर्षे कलंकित राजनीतिक अभ्यासका कारण देश टुक्र्याउने विखण्डनकारी तत्वको जन्म भएको बताउनु भएको हो । उहाँले सरकार र सीके राउतबीच भएको सम्झौता शंकास्पद रहेको बताउनुभयो ।   […]

Continue Reading

संघीयता कार्यान्वयनको पहिलो वर्ष

काठमाडौं, २८ माघ । संविधानले जुन मर्मका साथ स्थानीय तह र प्रादेशिक तहको व्यवस्था गर्‍यो, त्यो अनुसार नै संघीयताको कार्यान्वयन हुँदै गएको छ त ? या संघीयतालाई विस्तारै कमजोर पारिँदै त छैन ? केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गर्नै लाग्दा नेकपाका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको सरकारमाथि उठाएको प्रश्न हो । माघ २५ […]

Continue Reading

अर्को माओवादी जन्मन सक्छः प्रचण्ड

काठमाडौं , २५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् । सरकारले ल्याएका ऐन कानून संविधानको मर्मअनुसार त छन् ? भन्ने गम्भीर प्रश्न उठेको प्रचण्डले शुक्रबार एक सार्वजनिक कार्यक्रममा बताए । प्रचण्डले कसैको नाम त लिएनन् तर, माओवादीलाई सिध्याइहालियो, अब जे […]

Continue Reading

राज्यसत्ताको विरुद्धमा युवाहरुले विद्रोह गर्न जरुरी : विरजंग

प्रवेश पन्थी पाल्पा, माघ ८ युवा संगठन नेपाल पाल्पाको दोसो्र जिल्ला भेला तानसेनमा सम्पन्न भएको छ । आईतबार , नेपाल कम्यूनिष्ट पार्टी विप्लव निकट युवाहरुको जिल्ला भेलामा नेकपाका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी व्यूरो इन्चार्ज चन्द्र बं। चन्द“विरजंग” को प्रमुख आतिथ्यतामा सम्पन्न भएका छ । कार्यक्रममा बोल्दै ईन्चार्ज विरजंगले युवाहरुलाई सम्बोधन गर्दै हामो्र युवा संगठनमा गोलबन्द […]

Continue Reading

विवेकशील साझा पार्टी फुट्यो

काठमाडौं, २७ पुस। विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् । पार्टीको नाम ‘विवेकशील नेपाली […]

Continue Reading

एकता प्रक्रिया माघ पहिलो सातासम्म टुंगिन्छ : बादल

वीरगञ्ज, २७ पुस । नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा वादलले नेकपाको एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने बताएका छन् । नेकपा पर्साको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले माघको पहिलो सातासम्ममा एकता प्रक्रिया टुंगोमा पुग्ने बताएका हुन् । उनले भने ‘हामीलाई थाहा छ पर्सालगायत देशका केही जिल्लामा एकता प्रक्रियामा समस्या छ । एकता […]

Continue Reading

प्रसूतिगृह सरकारले निर्माण गर्ने : उपप्रधानमन्त्री यादव

राजविराज, पुस १९ ।  उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले लामो समयदेखि अधुरो रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रसूतिगृह भवन सरकारले निर्माण गर्ने बताउनुभएको छ ।  राजविराजस्थित उक्त अस्पतालमा स्वास्थ्यकर्मीसँगको भेटघाटका क्रममा अस्पतालको हाताभित्र शुरु गरिएको प्रसूतिगृह भवन स्वास्थ्य मन्त्रालयले नै निर्माण गर्ने जिम्मा लिएको जानकारी दिँदै उहाँले अगामी फागुन १ देखि नेपाली […]

Continue Reading