अमेरिकामा निकसँग प्रियंकाको विकिनी मस्ती

बलिउड नायिका प्रियंका चोपडाले आफ्नो कमब्याक चलचित्र ‘स्काई इज पिंक’को छायांकन सकाएकी छिन् । आफ्ना पति निकसँग भारत आएर उनले चलचित्रको छायांकन सकाएकी थिइन् । चलचित्रको छायांकन सकिए लगतै उनीहरु दुबै आफ्नो घरु अमेरिका फर्किएका छन् । केही दिन अगाडि अमेरिका पुगेको यो जोडीले आफ्नो होलिडे खुबै रमाइलो तरिकाले मनाएका छन् । बिदा मनाउन प्रियंका […]

Continue Reading

रिलिज भयो ‘समर लभ’, व्यापारमा झरीको प्रभाव

चलचित्र हेर्न दर्शक हलमा जान छाडेपछि यतिबेला चलचित्र क्षेत्रमा पनि यसले ठूलै बहस निम्त्याएको छ । यसैले कुन चलचित्रले दर्शकलाई हलसम्म तान्छ भन्ने विश्लेषण हुँदै आएको छ । आजबाट रिलिजमा आएको चलचित्र ‘समर लभ’ले दर्शकलाई हलसम्म तान्ने अपेक्षा धेरैको छ । चर्चित उपन्यासमाथि बनेको चलचित्र भएकाले पनि दर्शकले यसलाई मन पराउने अपेक्षा यसको निर्माणपक्षको छ […]

Continue Reading

‘प्रेमनाथ’ को ट्रेलरमा प्रेम, एक्सन र रोमान्स

काठमाडौं, पुस २०। प्रेमकथामा बनेको फिल्म ‘प्रेमनाथ’को ट्रेलर तथा फस्टलुक सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर तथा फस्टलुक सार्वजनिक गरिएको हो । फस्टलुक पोस्टरमा फिल्मका पुरै कलाकारले स्थान पाएका छन्, भने ट्रेलर पनि अन्य फिल्मको भन्दा केही भिन्न छ । करिब तीन मिनेटको ट्रेलरमा प्रेम, एक्सन र रोमान्सका दृश्यले प्राथमिकता […]

Continue Reading

टेलिभिजनकी बुहारी नै बनिन बिग बस १२ की बिजेता

कलर्स टेलिभिजनबाट प्रसारण हुने सिरियल ‘ससुराल सिमरका’ बाट लोकप्रिय भएकी दीपिका कक्कडको जीतले एक पटक पुनः प्रमाणित गरेको छ कि बिग बसको हट सिटमा ‘टेलिभिजनका बुहारी’ को दाबेदारी भारी पर्छ । दीपिका अघि शिल्पा सिन्दे, उर्वशी ढोलकिया, जुही परमार र श्वेता तिवारीले बिग बसको ट्रफी जित्न सफल भए । आइतबार राती बिग बस १२ की […]

Continue Reading