भारतको जागिर छाडेर तरकारी खेतीमा जम्दै पाण्डे

पाल्पा, तानसेन नगरपालिका ९ का छविलाल पाण्डेले तरकारी खेतीबाट राम्रो आय आर्जन गरेका छन् । नेपालमै केही गर्नु पर्छ भन्ने मनसायले इण्डियाको जागिर छाडेर तरकारी खेती सुरु गरेका पाण्डेले जागर भए तरकारी खेती बाट स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने राम्रो उहाहारण दिएका छन् । पाण्डेले अहिले तरकारी खेतीबाटै बार्षिक २ देखि ३ लाख सम्म […]

Continue Reading

हातेमालो बचत तथा ऋण सहकारी संस्था रामपुरको साधारणसभा सम्पन्न

बन्दना पोखरेल । रामपुर(पाल्पा)हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष बिष्णु बहादुर सारुको स्वागतबाट सुरू भएको साधारण सभामा पुर्व भुमि सुधार व्यवस्था मन्त्री एवम् संघीय सांसद दल बहादुर राना प्रमुख अतिथि रहेका थिए । सो अवसरमा बोल्दै सांसद रानाले सहकारी क्षेत्रले उद्यमशीलताको प्रवर्धनका लागि […]

Continue Reading