जनसेवा सहकारीको साधारण सभा सम्पन्न
पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पामा श्री जनसेवा स्वाबलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले शुक्रबार एक कार्यक्रमको आयोजनागरी २१ औं साधारण सभा गरेको हो । सभाको उद्घाटन गर्दै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले सहकारीले गाउँघरमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी समुदायको आवश्यकतालाई पूरा गर्ने र […]
Continue Reading