भैरवनाथ मन्दिर वरिपरि वृक्षारोपण

पाल्पा, गोरखदल गण पाल्पाले भैरवनाथ मन्दिरमा वृक्षारोपण गरेको छ । मन्दिर परिषरको ११ रोपनी क्षेत्रफलमा विभिन्न जातका १०० बढी विरुवा रोपण गरिएको छ । मन्दिर सेरोफेरोमा १३ जातका लाली गुरास सहित लप्सी लगायतका विभिन्न प्रजातीका वनस्पती लगाइएको भैरवनाथ मन्दिरका कार्यालय सहायक कविराज गैरेले जानकारी दिनुभयो ।

Continue Reading

पर्यटन विकास समिति निर्माण

नवराज ज्ञवाली पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका ४ भैरवस्थानमा वडा अध्यक्ष दुर्गा प्रसाद खनालको संयोजकत्वमा पर्यटन विकास समिति गठन भएको छ । बुधबार गठन गरिएको समितिमा सह संयोजक विष्णु माया सार्की, सदस्यमा तुल बहादुर अधिकारी, राजेन्द्र नेपाल, कमल पौडेल, गम्विर बहादुर आले, राजकुमार श्रेष्ठ, मिना सारु, सीता गोदार र मीना प्रधान चयन हुनु भएको छ । […]

Continue Reading

श्रीनगर डाडा पुर्वाधार निर्माण बिना घोषणा गरिदा घोषणामा मात्र सिमित हुने आशंका

हरि जि.सी एक सय नया पर्यटकिय गन्तब्यमा पर्न सफल तानसेनको श्रीनगर डाडा पुर्वाधार निर्माण बिना घोषणा गरिदा गन्तब्य स्थल घोषणामा मात्र सिमित हुने हो कि भन्ने आशंका बढेको छ । सरकारले घोषणा गरेको १०० नया गन्तब्यमा पाल्पाको श्रीनगर डाडा पनी पर्न सफल भएको छ । हालैेकै अबस्थामा यसलाई गन्तब्यका रुपमा लिईनु हास्यास्पद हुने सरोकारवालाको भनाई […]

Continue Reading

पर्यटकीय गन्तव्य बन्यो तिलोत्तमाको कानपारा

बुटवल, ६ फागुन । तीन वर्षअघिसम्म खेती किसानी मात्रै हुने तिलोत्तमा नगरपालिका १७ कानपाराको स्वरुप र परिचय अहिले फेरिएको छ । खेती लगाउने बेलाबाहेक अरु बेला सुनसान र निर्जन यो ठाउं यतिबेला बेग्लै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिवर्तन भएको छ । जिल्ला विकास समिति रुपन्देहीमा ६ वर्षसम्म कार्यक्रम अधिकृत र अरु ९ वर्ष विदेशी गैरसरकारी […]

Continue Reading

भैरव मन्दिर क्षेत्रमा वृक्षा रोपण तथा सरसफाई सामग्री हस्तान्तरण

पाल्पा, ५ फागुन । रोटरी क्लब अफ पाल्पा लुम्बिनीले बनभोज कार्यक्रमका अवसरमा भैरव मन्दिर वरिपरि वृक्षा रोपण तथा सरसफाई सामग्री हस्तान्तरण गरेको छ । सो अवसरमा क्लबले एक कार्यक्रमको आयोजनागरी भैरवनाथ मन्दिर व्यवस्थापन समितिलाई सरसफाई सामग्री हस्तान्रण गरेको हो । क्लबले मन्दिरमा आउने भक्तजनका लागि हात धुने साबुन, ट्वाइलेटक्लिनर, ब्रस, ऐना लगायतका सामग्री मन्दिर व्यवस्थापन […]

Continue Reading

राज्य र जनजाति महासंघ दुबैबाट पीडित भयौं

काठमाडौं , २७ पुस । आदिवासी जनजाति महासंघ लगायत विभिन्न जातीय र धार्मिक संघ संस्थाको आन्दोलनपछि सरकारले ०७६ सालमा दिइने सार्वजनिक विदा पुनरावलोकन गर्दा पनि घलेको पहिचान स्वीकार नगरिएको भन्दै आदिवासी घले समुदायले आपत्ति जनाएका छन् । उनीहरुले आन्दोलनकै रुपमा यस वर्षको लिःल (घले) ल्होसर मनाउने भएका छन् । घले जातिले प्रत्येक वर्ष माघ १ […]

Continue Reading

पर्यटक लोभ्याउने पाल्पाको बौघागुम्हा होमस्टे

पाल्पा,पुस २३ । तानसेनबाट करिब १० किलो मिटरमा बौघागुम्हा होमस्टे पर्दछ । २०६६ सालमा स्थापना भएको यो होमस्टे जिल्लाकै सबै भन्दा पहिलो होमस्टे हो । मगर जातीको बाहुल्यता रहेको यस क्षेत्रमा मगरी कला संस्कृति, मगरी खाना त्यहाँको सभ्य तथा, सफा समाज र रमणीय वातावरण अवलोकनका लागि बाह्रै मास पर्यटकहरु पुग्ने गर्दछन् । नेपालको ताजमहल रानीमहलको […]

Continue Reading

जल्पाको गुफा संरक्षणमा स्थानीय

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पाका स्थानीय पर्यटकीय स्थल विकास तथा संरक्षण प्रर्वद्धनमा जुटेका छन् । गाउँमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याइ आय आर्जन बढाउन यहाँका स्थानीय पर्यटकीय सम्भावना बोकेका स्थलहरुको प्रर्वद्धन तथा स्थानीय कला संस्कृति संरक्षण अभियानमा जुटेका हुन् । पूर्वखोला गाउँपालिका २ जल्पाका लालबहादुर रानाले वडा कार्यालयको सहयोगमा जल्पाको साकिनेमा रहेको पर्यटकीय महत्वको […]

Continue Reading

पाल्पाको ‘फेवाताल’ रामपुरको तालपोखरा

पाल्पा,पुस २२ । रामपुर नगरपालिका–६ मा अवस्थित वर्षायामको बेलामा पानी जम्मा हुने पोखरीलाई विकसित गरी अहिले फेवातालको झल्को दिने तालको रुपमा परिणत गरिएपछि पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको छ तालपोखरा ।  झट्ट हेर्दा पर्यटकीय क्षेत्र पोखराको फेवातालको झल्को दिने रामपुरको तालपोखरा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तालपोखरा क्षेत्रलाई यहाँका केही स्थानीय युवाले पर्यटकीय […]

Continue Reading