गाउँमै मौरी पालनबाट राम्रो आम्दानी

डोलबहादुर विक पाल्पा, पूर्वखोला गाउँपालिका २ जल्पाकी दिल कुमारी पाण्डेले मौरी पालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएकोछ । आधुनिक घारमा किसानको अकर्षण बढेका बेला दिलकुमारीले भने परम्परागत घारमैसोचे भन्दा बढी मह उत्पादन गर्दै आउनुभएको छ । दिलकुमारीको घरका भित्ता र गोठका भित्ता भरिनै मौरीका घार झुडिएका छन् । ५ जनाको परिवार रहेको दिलकुमारीको घर खर्च अहिले […]

Continue Reading

कुरीलो खेतीबाट राम्रो आम्दानी गर्दै घिमिरे

पाल्पा, पाल्पाको बगनासकाली गाउँपालिका बराङ्दीका जीवराज घिमिरेले कुरीलो खेतीबाट राम्रो आम्दानी गर्नु भएको छ । नेपालमै पहिलो पटक व्यवसायिक फर्मका रुपमा दर्ता गरी कुरीलो खेती सुरु गर्नु भएका घिमिरेले मिहनत र जागर भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहारण दिनुभएको छ । यतिवेला घिमिरेका परिवार आप्mनो कुरीलोवारीमा व्यस्त देखिन्छन् । उहाँले ३ रोपनी जग्गामा […]

Continue Reading

भारतको जागिर छाडेर तरकारी खेतीमा जम्दै पाण्डे

पाल्पा, तानसेन नगरपालिका ९ का छविलाल पाण्डेले तरकारी खेतीबाट राम्रो आय आर्जन गरेका छन् । नेपालमै केही गर्नु पर्छ भन्ने मनसायले इण्डियाको जागिर छाडेर तरकारी खेती सुरु गरेका पाण्डेले जागर भए तरकारी खेती बाट स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने राम्रो उहाहारण दिएका छन् । पाण्डेले अहिले तरकारी खेतीबाटै बार्षिक २ देखि ३ लाख सम्म […]

Continue Reading

टर्की पालनबाट विदेशको कमाइलाई टक्कर दिदै छन पाण्डे

डोलबहादुर विक पाल्पा, पुस २८ । कृषि पेसाबाट जिल्लाका युवाहरुले पछिल्लो समय राम्रो आय आर्जन गर्न थालेका छन् । विदेशीनु भन्दा स्वदेशमै केही गर्नु पर्छ भनेर कृषिमा लागेका युवाले अहिले विदेश को कमाइलाई टक्कर दिदै आएका छन् । माथागढी गाउँपालिका २ रुप्सेका तारा प्रसाद पाण्डेले टर्की, लौकाट र लोकल कुखुरा पालनबाट मनग्य आम्दानी गर्न सफल […]

Continue Reading