सिर्जनाको मूल्य सिर्जनामै हुन्छ : साहित्यकार ज्ञवाली
वि.स.२०३० साल साउन १५ गते माता विष्णु कुमारी ज्ञवाली र पिता स्व.तारा नाथ ज्ञवालीका ४ छोरा र ४ छोरी गरी ८ सन्तान मध्ये साइली छोरीको रुपमा पाल्पा जिल्ला रिब्दिकोट गाउपालिका–३ खस्यौली, मालमुलमा जन्मिनु भएकी साहित्य स्रष्टा लक्षिमा ज्ञवाली (घिमिरे) पेशाले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको उपाप्रध्यापक हुनुहुन्छ । साहित्य सिर्जना र साहित्यमा रुचि राख्ने ज्ञवालीसंग साहित्य […]
Continue Reading