भिडियो ग्राफिमा ख्याति प्राप्त कार्की पत्रकारीतामा स्थापित हुँदै

नवराज ज्ञवाली पाल्पा, बहुप्रतिभा भएका व्यक्तिहरु कमै भेटिन्छन् ती मध्ये बहुप्रतिभा भएका एक हुन पाल्पाका सुमन कार्की । भिडियो ग्राफिमा निकै नाम कमाएका पाल्पा जिल्लाको तानसेन नगरपालिका १ ध्रुवघाटका सुमन कार्की भिडियो ग्राफिसँगै अहिले पत्रकारीता क्षेत्रमा स्थापित हुनुभएको छ । पर्दा पछाडीवाट क्यामरा म्यानका रुपमा चिनिने कार्की अहिले जिल्लाको एक सक्रिय पत्रकारका रुपमा समेत आफूलाई […]

Continue Reading