पूर्वखोला गाउँपालिकामा विद्यालयलाई बालमैत्री बनाउन मन्टेस्वरी तालिम

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिकामा संचालित विद्यालयलाई बालमैत्री बनाउने उद्देश्यले शिक्षिकाहरुका लागि ७ दिने मन्टेस्वरी तालिम दिइएको छ । पूर्वखोला गाउँपालिकाको आयोजनामा बालबालिकाको विकास, भविष्यको निकास भन्ने मूल नाराका साथ गाउँपालिका भित्रका ४३ वटा विद्यालयका शिक्षकलाई तालिम दिइएको हो । १३ गतेदेखि सुरु भएको तालिम १९ गते सकिएको छ । तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]

Continue Reading

सिलुवामा पुस्तकालय स्थापना

पाल्पा, पुस २४ । पाल्पाको पूर्वखोला गाउँपालिका १ सिलुवामा पुस्तकालय स्थापना गरिएको छ । सिलुवा बजार व्यवस्थापन समितिको अगुवाईमा ज्ञान ज्योति सामुदायिक पुस्तकालय स्थापना गरिएको हो । ५ लाखको लगानीमा सुरु गरिएको पुस्तकालयको उद्घाटन गर्दै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले पुस्तकालयले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै शिक्षित र सभ्य समाज निर्माणमा सहयोग […]

Continue Reading