पाल्पामा संचालित नवौं जिल्ला स्तरीय तेक्वाण्डो प्रतियोगिता सकियो

पाल्पा, पाल्पामा संचालित नवौं जिल्ला स्तरीय तेक्वाण्डो प्रतियोगिता सकिएको छ । तानसेनको टुडिखेल मैदानमा भएको प्रतियोगिता शनिबार सकिएको हो । प्रतियोगितामा स्पारिङ तर्फ पुरुषमा २१–२५ केजी समूहमा तानसेन दोजाङका एन्जल रेग्मीले स्वर्ण पदक प्राप्त गरे । ३६–४० केजी समूहमा तानसेन दोजाङकै रजन रेग्मीले स्वर्ण पदक हासिल गरे । ४१–४५ केजी समूहमा आवसीय दोजाङका अशोक पुलामीले […]

Continue Reading

आईटीएफ तेक्वाण्दोको जिल्ला स्तरीय स्पाइरिङ्ग टेक्निक्स सेमिनार

पाल्पा, साउन ११, पाल्पामा आइटीएफ तेक्वाण्दोको जिल्ला स्तरीय स्पाइरिङ्ग टेक्निक्स सेमिनार सम्पन्न भएको छ । आवासिय आईटीएफ तेक्वाण्दो एकेडेमीको आयोजनामा शनिबार तानसेमा सो कार्यक्रम भएको हो । सेमिनारमा आवसिय, मालागिरी, तानसेन, बेथल, प्रिपेटोरी, मदरल्याण्ड, प्यारागन, विजु, प्रशान्ति, सगरमाथा र रामपुर आइटीएफ तेक्वाण्दो दोजाङ्गका २ सय २१ जना प्रशिक्षर्थी सहभागी भएका थिए । अन्तर्राष्ट्रिय प्रशिक्षक तथा […]

Continue Reading

नयाँ वर्षमा जल्पामा खुल्ला भलिवल तथा बृहत्त साँस्कृतिक कार्यक्रम हुने

पाल्पा, चैत्र २१ नयाँ वर्ष २०७६ सालको अवसरमा पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पामा खुल्ला भलिवल तथा स्थानीय कला संस्कृति प्रर्दशन कार्यक्रम हुने भएको छ । जल्पा वडा कार्यालयको सहयोग तथा जल्पा युवा तथा खेलकुद मंञ्च जल्पा र जनसेवा युवा समुहको संयुक्त आयोजनामा बैशाख १ देखि २ गते सम्म कार्यक्रम हुने भएको हो । याम बहादुर […]

Continue Reading

जल्पाको सकिनेमा वृहत्त भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने

पाल्पा, चैत्र १९, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पा साकिनेमा साविक वडास्तरीय खुल्ला भलिवल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । समाज सुधार युवा क्लव र बघेल्ला बाल क्लवको संयुक्त आयोजनामा यही चैत्र २५ गतेदेखि २६ गते सम्म कार्यक्रम हुने भएको हो । भलिवल प्रतियोगिताको प्रथम पुरस्कार २७ हजार प्रमाणपत्र र मेडल, दोस्रो १८ […]

Continue Reading

भलिवल र बुद्धिचाल प्रतियोगिताको प्रदेश स्तरीय खेलाडी छनोट प्रतियोगिता पाल्पामा सुरु

पाल्पा, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पाल्पामा पाँच नम्बर प्रदेश स्तरिय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । पाल्पाको तानसेनस्थित टुडिखेल मैदानमा भएको प्रतियोगिताको शनिबार प्रमुख अतिथि पूर्व उद्योग मन्त्री एव प्रतिनिधि सभा सदस्य सोम प्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो । प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै सांसद पाण्डेले राष्ट्रको विकास र समृद्धि सहितको पहिचानको लागि खेलकुद […]

Continue Reading

टी-२० क्रिकेटमा इंग्ल्याण्डकाे कीर्तिमानी जित

दोस्रो खेलमा १ सय ३७ रनको कीर्तिमानी जित हासिल गरेसँगै इंग्ल्याण्डले वेष्ट इण्डिजविरुद्ध ३ टी-२० खेलको सिरिज एक खेल अगावै जितेको छ । सेन्ट किट्स रंगशालामा १ सय ८३ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेष्ट इण्डिज ४५ रनमै समेटियो । टी-२० क्रिकेटमा यो इंग्ल्याण्डको सबैभन्दा ठूलो अन्तरको जित हो भने समग्रमा चौथो ठूलो अन्तरको जित हो […]

Continue Reading

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तेक्वाण्डोका ११ खेलाडि छनोट

डोल बहादुर विक, पाल्पा, फागुन २४, आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाल्पाबाट आईटीएफ तेक्वाण्डोका खेलाडी छनोट गरिएको छ । आईटीएफ प्रदेश छनोट खेलबाट जिल्लाका ११ जना खेलाडि छनोट भएका हुन् । महिला तर्फ ४५–५० के.जी. समुहमा प्रिपेटोरी दोजाङकी ममता गाहा, ६०–६५ के.जी. मा सगरमाथा दोजाङकी जानुका कनौजे विजयी भई छनोट भएका छन् । पुरुष तर्फ […]

Continue Reading

पीएसजीको जितमा एमबाप्पेको निर्णायक गोल

काठमाडौं , ६ फागुन । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिग लिडर पीएसजीले सेन्ट इटिनलाई १–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा किलियन एमबाप्पेले निर्णायक गोल गरे । उनकै एक गोलको मद्दतमा पीएसजीले सेन्ट इटिनमाथि कठिन जित हात पारेको हो । […]

Continue Reading

धुर्मुस–सुन्तली र सरकारले बनाउने रंगशालाको नाम एउटै

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकामा बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को चर्चा सर्वत्र छ । रंगशालाका लागि आर्थिक सहयोग जुटाउने क्रममा सीताराम कटेल (धुर्मुस) कुञ्जना घिमिरे (सुन्तली) मलेसियामा छन् । जनसहयोगबाट क्रिकेट रंगशाला बनाउने प्रयासको धेरैले तारिफ गरेका छन् तर, रंगशालाको नाममा विवाद देखिएको छ । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ नाममै सरकारले रुपन्देहीमा […]

Continue Reading

हिरो महिला गोल्डकप उपाधिका लागि आज नेपालले म्यानमारसँग खेल्दै

काठमाडौं, ३ फागुन । हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपालले आज राति म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा उपाधिका लागि नेपाल र म्यानमारबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ । राउण्ड रोविनको आधारमा भएको खेलमा म्यानमार शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा […]

Continue Reading