डान्सवाटै चर्चा कमाउन सफल रोमा

सुमन कार्की पाल्पा, रोमा न्यौपाने नाम (एउटा खुट्टाले डान्स गर्ने कलाकार) भन्ने वितिकै पछिल्लो समय नसुन्ने र नचिन्ने सायदै कम हुनुन्छ होला देश तथा विदेशमा । पछिल्लो समय कुनै घटना होस ,ब्यक्ती वा गाएक गायीका, डान्सर, डान्स लगाएत युवटुवमा भाइरल हुने चलन मौलाउदै गएको छ । केही बर्ष अगी युवटुववाटै भाइरल बन्दै आएकी इटहरीकी चेली […]

Continue Reading

निर्धक्क रुनुहोस् ! रुँदा बेफाइदा हुँदैन

‘लोग्नेमान्छे भएर, रुन हुन्न रे ।’ आँखाबाट आँशु बगाउनुलाई हामी कमजोरी वा नामर्दपन ठान्छौं । जबकि रुनु भनेको शरीरको एक स्वाभाविक र प्राकृतिक क्रिया हो । तर, यो शारीरिक क्रिया भए पनि भावनासँग जोडिएको विषय पनि हो । जब हामी दुःख-बोध गर्छौं, हामी रुन्छौं । जब कुनै अनपेक्षित सुख प्राप्त हुन्छ, हामी रुन्छौं । सुखमा […]

Continue Reading

तपाईंको थालमा कस्तो परिकार हुनुपर्छ ?

त्यही थालको परिकार, जसले तपाईं निरोगी बनाउँछ । त्यही थालको परिकार, जसले तपाईंलाई रोगको भण्डार बनाउँछ । जब तपाईं जिब्रोको चक्करमा फस्नुहुन्छ, तपाईंको थालमा अस्वस्थ्यकर भोजन समावेश हुन्छ । जब तपाईं स्वास्थ्यप्रति सर्तक रहनुहुन्छ, तपाईंको थालमा स्वस्थ्यकर भोजन समावेश हुनेछ । त्यही भोजन हाम्रो लागि विष बन्छ र त्यही भोजन हाम्रो लागि अमृत बन्छ । […]

Continue Reading

तिलिचो तालको सौन्दर्य

नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित छ । ताल वरिपरि मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि हिमशृंखलाले ताललाई मनमोहक र आकर्षक बनाएको छ । तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमी दूरीमा पर्छ । काठमाण्डौबाट लमजुङको बेँसीशहर हुँदै मनाङको खाङसारसम्म गाडीमा जान सकिन्छ । बेँसीशहरबाट एकै […]

Continue Reading

कुन रोग छ भन्ने नङको रङ हेरेरै थाहा हुन्छ

नङको काम हात-खुट्टाका औलाको सौन्दर्य बढाऊने मात्र होइन । यसले शरीरभित्र लुकेर रहेका बिभिन्न रोग’bout संकेत पनि दिने गर्छ । नङमा आउने रङको परिवर्तनले शारीरिक तथा मानसिक स्वास्थ्य’bout जानकारी दिन्छ भन्ने । यदि नङमा सेतो दाग, गुलाबीपना या धर्सो देखिएमा त्यो कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ । लिभर, मुटु, फोक्सो, छाला एवं मानसिक […]

Continue Reading

लगातारको खोकी क्यान्सरको लक्षण पनि हुनसक्छ

चिसोमा खोकी लाग्छ, रुघा लाग्छ । हामी ठान्छौं, चिसोको कारण यस्तो भयो । स्वभाविक हो, चिसोले खोकीको मसस्या निम्त्याउँछ । तर, खोकी लाग्नुमा चिसो मात्र कारण हुँदैन । यदि लगातार खोकी लाग्छ भने शंका गर्नुपर्ने हुन्छ । ’cause सामान्यतः चिसोमा खोकीको समस्या धेरै हुने गर्छ । यस्ता खोकी पाँच देखि सात दिन भित्रमा आफै निको […]

Continue Reading

यसरी राखौं आफुलाई फिट

विभिन्न शोधले देखाएको छ, विवाहपछि अक्सर महिला मोटाउँछन् । यसका अनेक कारण छन् । विवाहपछि उनीहरुले आफुलाई घर-गृहस्थीमा लगाउँछन्, दैनिक जीवन बद्लिन्छ, विवाह वा प्रेमको तनावबाट मुक्त हुन्छन्, राम्री देखिनुपर्ने भन्दा पनि स्वास्थ्य रहनुपर्ने मानसिकता विकास हुन्छ । यस्ता अनेक कारणले महिलाहरु विवाहपछि मोटाउँछन् । विवाहअघि भने उनीहरु सकेसम्म फिट एन्ड फाइन रहने यत्न गर्छन् […]

Continue Reading