रम्भा गाउँपालिकाको मलेङ्गमा बुद्धको मन्दिर निर्माण

संगिता आचार्य पाल्पा, पाल्पाको रम्भा गाउँपालिका–५ तल्लो मलेङ्गमा मुक्तबहादुर दिसुवाको सहयोगमा बुद्धको मन्दिर निर्माण गरिएको छ । दिसुवाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको सक्रियतामा झण्डै ३ लाखको लगानीमा सो मन्दिर निर्माण भएको हो । मन्दिरको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । जापानी नागरिक काजुमासाकाकीमी ओकेबजेकोले बुद्धको मन्दिर उद्घाटनगर्नुभएको हो । कार्यक्रममा वडा नं. […]

Continue Reading

शिवा केशी को गाईलाइ गोठ गीत बजारमा

प्रेम न्यौपाने गुल्मी, गुल्मी कि चेली तथा चर्चिक लोक दोहोरी गायीका शिवा केशी जापान लाइ कर्म थालो बनाउदै आएकी गायिका केशि पर्देशको यो दुःख लाइ चुनौती दिदै आफ्नो लोक गीत बजारमा लिएर आएकी छन् । उनले जति सुन्यो उति सुनम सुनम लाग्ने नाचु नाचु लाग्ने यतिखेर हराउदै गएको पुरानो गाउँ पाखा मा गाइने मौलिक झ्याउरे […]

Continue Reading

ब्रह्माकुमारी इश्वरीय राजयोग प्रशिक्षण केन्द्र हार्थोकको भवन बन्दै

पाल्पा, रिब्दीकोट गाउँपालिका –३, हार्थोकमा रहेको ब्रह्मा कुमारी इश्वरीय राजयोग प्रशिक्षण केन्द्रको भवन निर्माण हुने भएको छ । भवन निर्माण गर्नको लागि रिब्दीकोट गाउँपालिका ३ नं. वडा अध्यक्ष विष्णु प्रसाद खनालको संयोजकत्वमा भेला आयोजनागरी भवन निर्माण समिति गठन गरिएको छ । ब्रह्मा कुमारी इश्वरीय राजयोग प्रशिक्षण केन्द्रले भवन निर्माणका लागि जग्गा प्राप्त गरेपछि उक्त भवन […]

Continue Reading

गाउँका बुढापाका किन सधै तगडा ?

मानिस खुशी के मा हुन्छ ? सुखले खुशीलाई बोक्न सक्छ कि खुशी दुःखमै पनि फुल्न सक्छ ? यो प्रश्न एउटा दार्शनिक प्रश्न हो । सामान्यतया सुख र खुशी एकै सिक्काका दुई पाटा हुन् भन्ने भान धेरैलाई हुनसक्छ । त्यो कोरा कल्पनामा आधारित कुरा हो भन्दा फरक नहोला । खुशी केवल सुखबाट मात्रै होइन । त्योभन्दा […]

Continue Reading

जाडोमा जोर्नीको दुखाई

जाडो मौसममा विभिन्न प्रकारका शारीरिक समस्याहरुले सताउने गर्छ । रुखा, खोकी, टाउको दुखाई त सामान्य नै भए । जाडो मौसममा हामीमध्ये कतिपय व्यक्तिहरु जोर्नी दुखाइको समस्याबाट पीडित हुने गर्दछौं । त्यसो त सामान्य जोर्नी दुखाईलाई हामीले जीवनशैली तथा खानपिनमा सुधार ल्याएर पनि ठिक गर्न सकिन्छ । यद्यपि, कतिपय जोर्नी दुखाईमा भने डाक्टरसँग उपचार नै गराउनुपर्छ […]

Continue Reading

पाल्पा दरबार संग्रहालय हेर्न आउने पर्यटक संख्यामा बृद्धि

सुमन कार्की पाल्पा, पछिल्लो समय पाल्पा दरबार संग्रालय हेर्न आउने पर्यटकहरु ह्यात्तै बढेका छन् । पाल्पा प्राकृतिक तथा धार्मिक एवं पुरातात्वीक हिसाबले महत्वपूर्ण मानिन्छ । प्राकृतिक सौन्दयताले भरिपूर्ण पाल्पाले सवैको मन लोभ्याउने गरेको छ । पाल्पामा रहेको धार्मिक तथा ऐतिहासीक स्थलहरुले स्वदेशी तथा विदेशी जो कोहीलाई आफू तर्फ आकर्षित गरेकै हुन्छ । पाल्पा आउने कुनै […]

Continue Reading

तिनाउमा खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम

पाल्पा, नेपाल रेडक्र सोसाईटी पाल्पा जिल्ला शाखाले तिनाउ गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम गरेको छ । तिनाउ गाउँपालिका भित्रका ३० जना प्रशिक्षकहरुलाई पूर्ण सरसफाई गाउँपालिका घोषणा गर्न प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिए । तालिममा पूर्ण सरसफाई किन ? पूर्ण सरसफाई मार्ग दर्शन २०७३, पूर्ण सरसफाईका सूचकहरु, चर्पीको प्रयोग, […]

Continue Reading

स्वास्थ्य र सौन्दर्यका लागि : घिउकुमारी

बजारमा थरीथरीका ब्युटी प्रोडक्ट उपलब्ध छन् । त्यसैगरी आयुर्वेदिक औषधीहरु पनि छ्यापछ्याप्ती छन् । यस्ता उत्पादनमध्ये कतिपयमा लेखिएको हुन्छ, एलोभेरा । एलोभेरा अर्थात घिउकुमारी । चाहे सौन्दर्य बढाउनका लागि होस् वा शारीरिक स्वास्थ्यका लागि, उपयोगी वनस्पति हो यो । जो कोहीको घर–बगैंचामा, गमलामा सजिलै रोप्न र हुर्काउन सकिने वनस्पति पनि । आजभोलि सौन्दर्य निखार्नको लागि […]

Continue Reading

कहाँ गए सिमानाका जङ्गे पिल्लर तार

बबिता थापारिब्दिकोट ०७ बतासे पाल्पा भारतले सिमा मिच्दा सरकार कहाँ गएसिमानाका जङ्गे पिल्लर तारकहाँ गएकालापानी लिपुलेख र सुस्ता हराउदागोर्खाली को खुकुरी र तरबारकहाँ गए।।भनिन्छ चार जात छत्तिस वर्णले भरिपूर्ण देश हाम्रो देश।पृथ्वीनारायण शाह बलभद्र कुँवर भिमसेन थापा जस्ता अमर विभूति जन्मेको देश वाह साच्चिकै वीर गोर्खाली को देश तर बिडम्बना ती गोर्खालीले राखेको नाम अहिलेको […]

Continue Reading

युवा समाजसेवी अमात्यद्धारा रकम हस्तान्तरण

नवराज ज्ञवाली पाल्पा, रिब्दीकोट गाउँपालिकाका स्थानीय युवा व्यवसायी तथा समाजसेवी नरेन्द्र अमात्यको सक्रियतामा रिब्दीकोट गाउँपालिका ३ मा जन्मभई कामको सिलशिलामा देश तथा विदेशमा रहेका रिब्दीकोट बासी युवाहरुको सहयोगमा विपन्न परिवारकी सिर्जना मल्ललाई १ लाख ९२ हजार ६ सय ५५ रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण गरिएको छ । अमात्यको सक्रियता र हार्थोक बजार व्यवस्थापन समितिको सक्रियतामा […]

Continue Reading