टन्सिलको घरेलु उपचार

जब टन्सिलाइटिस नामक ग्रन्थीमा संक्रमण हुन्छ, घाँटी भित्र घाउ भएको वा सुन्निएको अनुभव गर्छौं । यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र होइन, थुक निल्न पनि कठिन हुन्छ । त्यो भन्दा अर्को कठिनाइ हो, टन्सिलाइटिस ग्रन्थीमार्फत हानिकारक ब्याक्टेरिया शरीरभित्र पुग्छ । वास्तवमा यो त्यस्तो ग्रन्थी हो, जसले सामान्य अवस्थामा हानिकारक ब्याक्टेरियाबाट शरीरलाई […]

Continue Reading

खतरनाक हुन्छ न्युन रक्तचाप

सामन्यतय रक्तचाप ९०/६० वा त्यो भन्दा कम छ भने त्यसलाई न्युन रक्तचाप अर्थात लो ब्लड प्रेसरको समस्या छ । उच्च रक्तचापलाई जति गंभिर रुपमा लिइन्छ, न्युन रक्तचापलाई पनि उत्तिकै सामान्य रुपमा लिइन्छ । तर, न्युन रक्तचापमा पनि विशेष सर्तकता अपनाउनुपर्छ । किन हुन्छ ? गर्भावस्थाको क्रममा कति महिलाको रक्त संचार प्रणाली तिब्र रुपले बढ्छ, जसले […]

Continue Reading

सरस्वती माविको ६४ औं वार्षिकोत्सव

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिका –७ सुन्दर गाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयले ६४ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वि.स. २०१३ सालमा स्थापित यस विद्यालयले विभिन्न समस्याहरु झेल्दै र भोग्दै आजको यस अवस्थामा आईपुगेको हो । विद्यालयले ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि […]

Continue Reading

पाल्पा प्रिपेरटोरी डोजाङकी ममताले राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितिन्

संगिता आचार्य पाल्पा, काभ्रेको बनेपामा भएको राष्ट्रिय तेक्वाण्डो प्रतियोगितामा पाल्पाकी ममता गाहाले स्वर्ण पदक जितेकी छन् । प्रिपेरटोरी दोजाङकी गाहाले ५०–५५ केजी समुहको स्पायरिङ्गमा स्वर्ण पदक जित्न सफल भएकी हुन् । बनेपा काभ्रेमा भएको आई. टि.एफ. तेक्वान्डो संघ द्वारा आयोजित ११ औँ जुनियर प्रतियोगितामा प्रदेश नं ५ को प्रतिनिधित्व गर्दै पाल्पाबाट उनले स्वर्ण पदक हात […]

Continue Reading

तेक्वान्दोको प्रदेश नं ५ को छनोट प्रतियोगिता सम्पन्न

पाल्पा, बर्दघाटमा आई. टि.एफ्. तेक्वान्दोको प्रदेश नं ५ को छनोट प्रतियोगिता सम्पन्न भएको छ। मिति २०७६/ ११/ १०, ११ गते काभ्रे आई. टि.एफ्. तेक्वान्दो संघ द्वारा आयोजित ११ औँ जुनियर राष्ट्रिय प्रतियोगिता बनेपा काभ्रेको लागि प्रदेश नं. ५ का बरिष्ठ उपाध्यक्ष श्री रितमान कामु मगरको नेतृत्वमा भएको छनोट प्रतियोगितामा भएको थियो । उक्त छनोट प्रतियोगितामा […]

Continue Reading

शम्भु माविको वि.व्या.स.अध्यक्षमा सारु

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पा स्थित शम्भु माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाअध्यक्ष निरबहादुर सारु चयन हुनुभएको छ । विद्यालयको शुक्रबार बसेको अभिभावक भेलाले सारुलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै सदस्यमा डोलबहादुर विक, जीवन बारघरे, यामकुमारी सारु, मनकुमारी विक, पारवती सारु, चित्रबहादुर कवर, निरबहादुर सारु, तुलबहादुर पेमी चयन भएका छन् । शिक्षक […]

Continue Reading

रम्भा गाउँपालिकाको मलेङ्गमा बुद्धको मन्दिर निर्माण

संगिता आचार्य पाल्पा, पाल्पाको रम्भा गाउँपालिका–५ तल्लो मलेङ्गमा मुक्तबहादुर दिसुवाको सहयोगमा बुद्धको मन्दिर निर्माण गरिएको छ । दिसुवाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको सक्रियतामा झण्डै ३ लाखको लगानीमा सो मन्दिर निर्माण भएको हो । मन्दिरको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । जापानी नागरिक काजुमासाकाकीमी ओकेबजेकोले बुद्धको मन्दिर उद्घाटनगर्नुभएको हो । कार्यक्रममा वडा नं. […]

Continue Reading

शिवा केशी को गाईलाइ गोठ गीत बजारमा

प्रेम न्यौपाने गुल्मी, गुल्मी कि चेली तथा चर्चिक लोक दोहोरी गायीका शिवा केशी जापान लाइ कर्म थालो बनाउदै आएकी गायिका केशि पर्देशको यो दुःख लाइ चुनौती दिदै आफ्नो लोक गीत बजारमा लिएर आएकी छन् । उनले जति सुन्यो उति सुनम सुनम लाग्ने नाचु नाचु लाग्ने यतिखेर हराउदै गएको पुरानो गाउँ पाखा मा गाइने मौलिक झ्याउरे […]

Continue Reading

ब्रह्माकुमारी इश्वरीय राजयोग प्रशिक्षण केन्द्र हार्थोकको भवन बन्दै

पाल्पा, रिब्दीकोट गाउँपालिका –३, हार्थोकमा रहेको ब्रह्मा कुमारी इश्वरीय राजयोग प्रशिक्षण केन्द्रको भवन निर्माण हुने भएको छ । भवन निर्माण गर्नको लागि रिब्दीकोट गाउँपालिका ३ नं. वडा अध्यक्ष विष्णु प्रसाद खनालको संयोजकत्वमा भेला आयोजनागरी भवन निर्माण समिति गठन गरिएको छ । ब्रह्मा कुमारी इश्वरीय राजयोग प्रशिक्षण केन्द्रले भवन निर्माणका लागि जग्गा प्राप्त गरेपछि उक्त भवन […]

Continue Reading

गाउँका बुढापाका किन सधै तगडा ?

मानिस खुशी के मा हुन्छ ? सुखले खुशीलाई बोक्न सक्छ कि खुशी दुःखमै पनि फुल्न सक्छ ? यो प्रश्न एउटा दार्शनिक प्रश्न हो । सामान्यतया सुख र खुशी एकै सिक्काका दुई पाटा हुन् भन्ने भान धेरैलाई हुनसक्छ । त्यो कोरा कल्पनामा आधारित कुरा हो भन्दा फरक नहोला । खुशी केवल सुखबाट मात्रै होइन । त्योभन्दा […]

Continue Reading